सेवा निवृत शिक्षकहरुको जीवनी समेटिएको पुस्तक ‘आकाशगंगा मुन्तिर’ बिमोचन
दमक, २४ कार्तिक–सेवा निवृत्त शिक्षकहरुको शैक्षिक जीवनी समेटिएको पुस्तक ‘आकाशगंगा मुन्तिर’ बिमोचन गरिएको छ । सेर्गेम प्रकाशन गृह दमकले शुक्रवार एक कार्यक्रम गरि ‘आकाशगंगा मुन्तिर’ कृतिको साझा प्रकाशनका पूर्व महाप्रबन्धक…
