Month: November 2023

रास्वपामा १२ सदस्यीय पार्टी सचिवालय गठन

काठमाडौं, १३ मंसिर–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अर्थविद डा स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ । महोत्तरीमा सोमबारदेखि बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले डा.वाग्लेलाई उपसभापति बनाउने निर्णय गरेको…

मन्त्री भुसाल भन्छन्ः देशको अर्थतन्त्रको विकासमा कृषि क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ

काठमाडौ, १३ मंसिर–कृषि तथा पशुपक्षी विकास मन्त्री डा। बेदुराम भुसालले देशको अर्थतन्त्रको विकासमा कृषि क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउनु भएको छ । राष्ट्रिय किसान सञ्जाल राष्ट्रिय कार्यान्वयन समिति नेपालले मंगलबार…

एमले अध्यक्ष ओली भन्छन्ः ‘देशमा सुशासन कायम हुन सकेन’

बैतडी, १३ मंसिर–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा सुशासन कायम हुन नसकेको आरोप लगाएका छन्। बैतडीको पाटनमा एमालेले बुधबार आयोजना गरेको अभिनन्दन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशमा…

पत्रकार पीवि दियालीको उपचारमा नेपाल प्रेष युनियन दमकले गर्यो ११ हजार सहयोग

दमक, १३ मंसिर–दुबै मृगौलामा समस्या आएपछि हाल उपचारत सुनसरी-इटहरीका अग्रज पत्रकार पीवि दियालीको उपचारका लागि नेपाल प्रेष युनियन माइपश्चिम क्षेत्रीय समिति दमकले रु ११ हजार सहयोग उपलब्ध गराएको छ ।…

अन्तरपालिका लिग फुटबल प्रतियोगितामा गौरादह र शिवसताक्षी विजयी

भद्रपुर, १३ मंंसिर–झापाको भद्रपुरमा जारी प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा गौरादह र शिवसताक्षी नगरपालिका विजयी भएका छन् । आज भएको पहिलो खेलमा गौरादहले कनकाई नगरपालिकालाई हराएको…

दुई अर्ब ५९ करोड ८६ लाख मूल्य बराबरको जैविक चिया निर्यात

दमक, १३ मंसिर–पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८०–८१ को त्रैमासिक अवधिमा रु दुई अर्ब ५९ करोड ८६ लाख मूल्य बराबरको चार हजार तीन सय ३१ मेट्रिक टन जैविक चिया…

कांग्रेस सभापतिले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्ने

काठमाडौं, १३ मंसिर–नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बुधबार बस्ने भएको छ। सभापति शेरबहादुर देउवाले आफ्नै निवास धुम्बाराहीमा दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन्। बैठकमा समसमायिक राजनीतिक विषयका साथै…

रुसी सेनामा कार्यरत तीन नेपालीको मृत्यु

काठमाडौं, १३ मंसिर–रुसी सेनामा कार्यरत तीन जना नेपालीको मृत्यु भएको छ। ​रुसी सेनामा कार्यरत रहेको अवस्थामा तीन नेपालीको मत्यु भएको मस्कोस्थित नेपाली दूतावासले जानकारी रुसी सेनाले दिएको जनाएको छ। दूतावासले…

सिटौलाले भनिन्ः ‘वडाध्यक्षले जग्गा सम्बन्धी समस्या देखाएर मलाई पीडित बनायो’

दमक, १२ मंसिर–दमक उद्योग बाणिज्य संघका पर्व कार्यसमिति सदस्य, दमकमा सामाजिक सेवासंगै उद्योग व्यवसायमा सक्रिय बिन्दु (लक्की) सिटौलाले दमक नगरपालिका १ नम्बर वडा कार्यालयबाट आफु पीडित भएकी खुलासा गर्नुभएको छ…

आगलागीबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

उर्लावारी, १२ मंसिर–मोरङको उर्लाबारी आगलागी परी घाइते भएका राम नरेश मरिता (यादव) को उपचारका क्रममा निधन भएको छ । काठमाडौँको कीर्तिपुर बर्न अस्पतालमा उपचाररत उर्लाबारी–७ का ४३ वर्षीय यादवको उपचारको…