Month: November 2023

प्रजातान्त्रिक आन्दोलनका अगुवा पूर्णानन्द शर्माको अत्येष्टी

पाडाजुङ्गी (कमल), १२ मंसिर–नेपाली कांग्रेस झापाका पूर्व जिल्ला सभापति तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा पूर्णानन्द शर्माको पार्थिव शरिरलाई आज (मंगलबार) कनकाई मुक्ति घाटमा अन्त्येष्टी गरिएको छ । कमल ५ पाडाजुङ्गीस्थित मंगलबारे…

दमकस्थित भूटानी शरणार्थी शिविरबाट स्वीकारोक्ति विश्व यात्रा सुरु

कमन देवान दमक, १२ मंसिर–स्वीकारोक्ति विश्व यात्रा २०२३ औपचारिक सुरु भएको छ । झापाको दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीबाट सोमबार एक औपचारिक कार्यक्रमका बीच अभिायन सुरु भएको हो । शिविरका…

एक हजार ७६ सुत्केरीको बास त्रिपालमा

जाजरकोट, १२ मंसिर–जिल्लाको रामिडाँडा केन्द्रविन्दु बनाएर गत कात्तिक १७ गते गएको भूकम्पका कारण जिल्लाका एक लाख २८ हजार ९१७ जना प्रभावित भएको पाइएको छ। जिल्ला प्रशासन कार्यालय​ तथ्याङ्कअनुसार भूकम्पपछि प्रभावित…

भूकम्प प्रभावित जिल्लामा शैक्षिक कार्यक्रम गर्दै अनेरास्ववियू

काठमाडौँ, ११ मंसिर–नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले गत कात्तिक १७ गते गएको भूकम्प प्रभावित जाजरकोटका विद्यार्थी केन्द्रीत शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भएको छ।…

कृषि सेवा केन्द्र र पशु सेवा केन्द्र अब एउटै भवनमा

दमक, ११ मंसिर–शिवसताक्षी नगरपालिकाले कृषि शाखालाई विस्तार गरेको छ । कोरोना भाइरस सक्रमणको बेला कोभिड अस्पतालको रुपमा रहेको शिवसतक्षी ११ को साविकको झरना प्राविको भवनमा कृषि सेवा केन्द्र वितार गरेको…

शिवसताक्षी र अर्जुनधाराले अंक बाँडे, झापा गाउँपालिका विजयी

भद्रपुर, ११ मंंसिर–भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा शिवसताक्षी नगरपालिका र अर्जुनधारा नगरपालिकाले अंक बाँडेका छन् । आज भएको पहिलो खेलमा…

लोकतान्त्रिक आन्दोलनका योद्धा पूर्णनन्द शर्माको निधन

पाडाजुङ्गी (मंगलबारे बजार), ११ मंसिर–नेपाली कांग्रेस झापाका पूर्व सभापति तथा लोकतान्त्रिक आन्दोलनका योद्धा झापा, कमल गाउँपालिका-५ मंगलवारे निवासी पूर्णनन्द शर्मा दाहाल (पिएन) को आज सोमबार निधन भएको छ । केहिदिन…

नेत्रहीन संघ झापाको १७औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशन सम्पन्न

बिर्तामोड, ११ मंसिर–झापा नेत्रहीन संघको नयाँ नेतृत्व चयन भएको छ । संघको १७औं वार्षिक साधारणसभा तथा छैठौं जिल्ला अधिवेशनले होमनाथ राजवंशीको अध्यक्षतमा नयाँ नेतृत्व चयन गरेको हो । बिर्तामोडमा भएको…

भारतबाट ल्याइएका मुर्रा राँगाको वीर्य किसानलाई वितरण गरिने

काठमाडौ, ११ मंसिर–नेपालमा भैँसीको नस्ल सुधारका लागि भारतबाट ल्याइएका मुर्रा राँगाको वीर्य (सिमोन) आगामी वैशाखबाट मात्रै किसानले पाउने भएका छन्। भारतले नेपाललाई उपहारस्वरूप उन्नत जातका १५ मुर्रा राँगा उपलब्ध गराएको…

भूकम्पले घर क्षति भएपछि त्रिपालमुनि बस्दै आएकी सुत्केरीको चिसोबाट मृत्यु

जाजरकोट, ११ मंसिर–भूकम्पले घरमा क्षति पुर्‍याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ। उनी सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ। स्थानीय…