लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजमा प्रयोग गरौंः एकीकृत समाजवादी
विराटनगर, २१ मंसिर–कोशी प्रदेशको सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) की सांसद खिनु लङ्वा लिम्बूले लिम्बू र मैथिली भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्न माग गर्नुभएको छ । बुधबारको…
