Month: December 2023

लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान शिबसताक्षीमा औपचारिक उद्घाटन

झिलझिले, १५ मंसिर–झापाको शिवसताक्षी नगरपालिकाले ३२औं लैङगिक हिंसाविरुद्ध १६ दिने अभियानको आज (शुक्रबार) औपचारिक उद्घाटन गरेको छ । शिवसताक्षी नगरपालिकाको नौमति बाजा सहितको र्याली झिलझिले बजारबाट सुरु गरेर दुधे बजार…

पातञ्जल योग समितिको तेस्रो राष्ट्रिय महाधिवेशन दमकमा हुँदैं

दमक, १५ मंसिर–’स्वास्थ्य जीवनको चाहाना, योग, शिक्षा र साधना’ भन्ने उद्घोषसहित पातञ्जल योग समितिको तेस्रो राष्ट्रिय महाधिवेशन झापाको दमकमा भोलीदेखि दुई दिनसम्म हुने भएको छ । दमकस्थित पशुपति मन्दिर तथा…

घनश्याम भुषाल भन्छन्ः ‘मुलुकमा राजनीतिक संकट गहिरियो’

बुटवल, १५ मंसिर–नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले मुलुकमा राजनीतिक एजेण्डाको खडेरी रहेको बताउनु भएको छ । बुधबार गृहजिल्ला रूपन्देहीको बुटवलमा महासचिव भुसालले पार्टीका अगुवा नेता कार्यकर्तासँगको संक्षिप्‍त भेटघाट…

विभिन्न पार्टी परित्याग गरी पाँच सय बढी एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं, १५ मंसिर–विभिन्न पार्टी परित्याग गरेर पाँच सयभन्दा धेरै नेता कार्यकर्ताहरूले नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्नु भएको छ। जनकन्दिनी गाउँपालिका कमिटी धनुषाले आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा उक्त…

महिला हिंसा सम्बन्धी दुई दिने कानूनी प्रशिक्षण

सुरुङ्गा (कनकाई), १५ मंसिर–लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत झापाको कनकाई नगरपालिकामा महिला हिंसा सम्बन्धी दुई दिने कानूनी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । महिला हिंसाविरुद्धको कानूनी शिक्षा दिने उद्देश्यले…

‘जातीय भेदभाव अन्त्य गर्न नेपाल प्रतिबद्ध छ’

काठमाडौं, १५ मंसिर–नेपालले जातीयलगायत सबै किसिमका भेदभाव अन्त्य तथा सामाजिक न्याय सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताएको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ब्राजिलको साओ पाउलोमा बिहीबार आयोजित जातीय…

डिसेम्बर १ विश्व एड्स दिवस

काठमाडौ‌, १५ मंसिर–डिसेम्बर १ विश्व एड्स दिवस। ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित नेपालमा पनि ३६औँ विश्व एड्स दिवसदेशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष डिसेम्बर १ का दिन यो…