Month: February 2024

फर्निचर तथा फर्निसिङ व्यवसायी संघ झापाको अध्यक्षमा आचार्य

चारपाने (बिर्तामोड), २९ माघ–फर्निचर तथा फर्निसिङ ब्यवसायी संघ झापाको पाँचौ जिल्ला अधिवेशनबाट अध्यक्षमा रोहित आचार्य सर्वसम्मत चयन भएका छन् । समितिको बरिष्ठ उपाध्यक्षमा गोपाल खनाल, उपाध्यक्षमा लीला बन, महासचिवमा कृष्ण…

माओवादी नेता गगन पुरी गैह्रकानूनी सम्पत्ति आर्जनमा दोषी ठहर

बालुवाटार (दमक), २९ माघ–झापा दमक निवासी तथा नेकपा (माओवादी( का नेता गगन पुरी गैह्र कानूनी सम्पत्ति आर्जनमा दोषी ठहर भएका छन्। सम्पत्ति शुद्धीकरण विभागले गगनसहित उनको परिवारका ६ सदस्यविरुद्ध विशेष…

चाँडै राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर राख्नेः धरान उपमहानगर प्रमुख साम्पाङ

सुनसरी, २९ माघ–धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले नगर प्रमुखको कार्यकक्षबाट आफैँले हटाएको राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिर चाँडै आफूले राख्ने बताएका छन् ।…

मुख्यमन्त्रीको कार्यशैलीले सत्ता गठबन्धनभित्रै असन्तुष्टि

विराटनगर, २९ माघ–लामो रस्साकशीपछि कोशी प्रदेश सरकारले पूर्णता पाए पनि मुख्यमन्त्री कार्कीको स्वभावका कारण चर्को विरोध हुन थालेको छ। गत असोज २७ गते गठबन्धनबाट विद्रोह गर्दै एमालेको समर्थनमा मुख्यमन्त्री बनेका…

दोस्रो नगरसभाको चौंथो अधिवेशनमा कर्मचारीसहित जग्गा दातालाई सम्मान

बिर्तामोड, २८ माघ–झापाको बिर्तामोड नगरपालिकाले उत्कृष्ठ कर्मचारीसहित जग्गा दातालाई सम्मान गरेको छ । आज (आइतबार) बिर्तामोड–७ शहिद नेत्रपार्कमा आयोजित नगरपालिकाको दोस्रो नगरसभाको चौंथो अधिवेशनका अवसरमा उत्कृष्ठ कर्मचारी तथा जग्गा दातालाई…

कांग्रेस नेता तथा पूर्वमन्त्री बुढाथोकी सातौं पुन्यतिथिमा श्रद्धाञ्जली सभा

बिर्तामोड, २८ माघ–नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको सातौं पुण्य तिथिको अवसर पारेर श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाली कांग्रेस झापाको आयोजनामा बुढाथोकी निवासमा आयोजित श्रद्धाञ्जलीसभामा पार्टी…

पुस्तक व्यवसायी महासंघ कोशीको अध्यक्षमा जीवनप्रसाद नेपाल

बिराटनगर, २८ माघ–नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कोशी प्रदेशको अध्यक्षमा झापाका जीवनप्रसाद नेपाल निर्वाचित भएका छन् । महासंघको पाँचौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले नेपाल आगामी दुई वर्षका…

सांसद रघुजी पन्त भन्छन्ः ‘भारतसँगको सीमानामा कडाई गर्नुपर्छ’

काठमाडौँ, २८ माघ–नेकपा (एमाले) का सांसद रघुजी पन्तले भारतसँगको सीमानामा कडाई गर्नुपर्ने बताउनु भएको छ। आज सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले नेपाल जो आएर बसेपनि…

‘अग्रज अनुहार’ पुस्तक विमोचन अगाडि नै फोनिजको नियन्त्रणमा

काठमाडौं, २८ माघ–नेपाल पत्रकार महासंघ बागमती प्रतिष्ठान समितिले विमोचन गर्ने भनेको ‘अग्रज अनुहार’ पुस्तक नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले नियन्त्रणमा लिएको छ । महासंघले सो पुस्तक विमोचनका लागि…

शहिद प्रजापति स्मृति प्रतिष्ठानले बृहत जनवादी गीति कार्यक्रम गर्ने

बिर्तामोड, २८ माघ–झापाको बारहशी गाउँपािलका वडा नम्बर ५ को शहिद प्रजापति स्मृति प्रतिष्ठानले राष्ट्रिय स्तरको बृहत जनवादी गीती कार्यक्रम गर्ने भएको छ । वरिष्ठ जनवादी गायक राजन राईको साथमा झापामा…