Month: February 2024

प्रमुख आयुक्त राई भन्छन्ः ‘वाइडवडीको अनुसन्धान अन्तिम चरणमा पुर्‍यायौं’

काठमाडौं, १६ फागुन–अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले वाइडवडी जहाज खरिदसम्बन्धी अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको बताएका छन्। मंगलबार संसदको सार्वजनिक लेखा समितिमा उनले यस्तो बताएका हुन्। यसअघि सार्वजनिक…

भद्रपुर नगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउँदैं

भद्रपुर, १६ फागुन–झापाको भद्रपुर नगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले बाटेको धुप बनाउने तालिम दिएको छ । ‘सीप सिकौं, स्वरोजगार बनौं’ भन्ने नाराका साथ नगरपालिकाको सामाजिक शाखाको आयोजनामा यहाँका विपन्न महिलाहरुलाई…

दादुरा–रुबेला खोपः झापामा तीन लाख बालबालिकालाई खोप लगाइँदै

दमक, १६ फागुन–झापामा तीन लाखभन्दा बढी बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने भएको छ । दादुरा–रुबेला खोप अभियानअन्तर्गत जिल्लामा यही फागुन १७ गतेदेखि चैत ४ गतेसम्म नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप…

दक्षिण एसियाली फुटबलमा सर्वाधिक गोलकर्ताः सावित्रा भण्डारी

काठमाडौं, १६ फागुन–राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) दक्षिण एसियामा महिलातर्फ सर्वाधिक गोल गर्ने खेलाडी बनेकी छन्। सावित्राले भारतीय राष्ट्रिय महिला टिमकी खेलाडी बाला देवीको नाममा रहेको ५२ गोलको…

वाफ वुमेन्स च्याम्पियनसिपः कठिन परीक्षापछि नेपाल फाइनलमा

काठमाडौँ, १६ फागुन—प्रीति राई र उनले गरेको गोलको लागि नेपाली महिला फुटबल सधैं ऋणी रहनेछ । वाफ वुमेन्स च्याम्पियनसिप २०२४ मा नेपाल अहिलेसम्मकै सबैभन्दा कठिन परीक्षाबाट गुज्रिएको थियो र त्यसलाई…

वाफ च्याम्पियनसिपः लेबलानलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं, १६ फागुन–नेपाल साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा पुगेको छ । जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा नेपालले लेबनानलाई…

दमक उद्योग बाणिज्य संघले दमक महोत्सवबाट रु ३३ लाख बढी बचत गर्यो

दमक, १५ फागुन–दमक उद्योग बाणिज्य संघले दमकमा २८ माघदेखि १२ फागुनसम्म आयोजना गरिएको दमक महोसत्वको आयब्यय सार्वजनिक गरिएको छ । महोत्सवबाट रु ३३ लाख बढी बचत भएको छ । दमक–७…

इलाम क्षेत्र नं २ मा उपनिर्वाचनः सुरु भयो चुनावी सरगर्मी

इलाम (मङ्गलबारे), १५ फागुन–निर्वाचन आयोगले इलाम(२ को प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचनको मिति तोकेसँगै चुनावी सरगर्मी बढेको छ । नेताहरु टिकटका लागि आफ्नो नजिक रहेका नेता भेट्न दौडधुपमा लागेका छन् ।…

दादुरा-रुवेला खोपः दमकमा ३६ हजार बालबालिकालाई खोप लगाइने

दमक, १५ फागुन–झापाको दमक नगरपालिका स्वास्थ्य शाखाले राष्ट्रिय खोप अभियान अन्तर्गत दमकमा यहि फागुन २१ देखि ४ चैतसम्म ९ महिनादेखि १५ वर्षसम्मका ३६ हजार बालबालिकाहरुलाई दादुरा–रुवेला खोप अभियान सञ्चालन गरिने…

दादुरा-रुबेला खोप अभियान सम्बन्धी झापाका सञ्चारकर्मीहरुसंग अभिमुखिकरण

चारपाने (बिर्तामोड), १५ फागुन–दादुरा-रुबेला खोप अभियान सम्बन्धी सञ्चारकमीहरुसँग अभूमूखिकरण गोष्ठी गरिएको छ । झापाको बिर्तामोड–२ चारपानेस्थित पर्शुराम पार्टी प्यालेसमा मंगलबार (आज) झापाका सञ्चारकमीसँग दादुरा-रुबेला खोप अभियान अन्तरगत अभूमूखिकरण गोष्ठी गरिएको…