Month: February 2024

किरात भालुमी साम्पाङ राई वंशको चौथो महाधिवेशन दमकमा सुरु

दमक, १९ माघ–नेपालसहित सिकिम, दार्जिलिङ, भुटान लगायत विभिन्न देश तथा विदेशमा बसोबास गरिआएका किरात भालुमी साम्पाङ राईहरु यतिवेला झापाको दमकमा भेला भएका छन् । भालुमी साम्पाङ राईहरुको साझा संस्था किरात…

दोमुखा धार्मीक तथा पर्यटन संस्थाद्धारा बाल निकुञ्जलाई एक लाख सहयोग

माइधार (शिबसताक्षी), १९ माघ–पूर्वकै प्रसिद्ध धार्मीक तथा पर्यटकीयस्थलको रुपमा परिचित झापाको दोमुखा पर्यटन विकास संस्थाले माइधारस्थित बाल निकुञ्ज माध्यमिक विद्यालयलाई रु १ लाख नगद सहयोग उपलब्ध गराएको छ । शिबसताक्षी–१०…

सावित्रा भण्डारी ‘साम्बा’ले फ्रान्सको माथिल्लो डिभिजनमा खेल्ने

काठमाडौँ, १९ माघ—नेपाली महिला राष्ट्रिय फुटबल खेलाडी सावित्रा भण्डारी’साम्बा’ ले फ्रान्सको माथिल्लो डिभिजनको क्लब अन आभान्ट ग्वेङगाम्पबाट खेल्ने निश्चित भएको छ । सावित्राले बिहीबार क्लबसँग औपचारिक रूपमा अनुबन्ध गरेकी हुन्…

आज विश्व सिमसार दिवस

काठमाडौं, १९ माघ– फेब्रुअरी २ अर्थात् विश्व सिमसार दिवस। यो वर्ष ‘सिमसारः मानव हितको आधार’ नाराका साथ मनाइँदै छ। दिवसको अवसरमा वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण…

शिबसताक्षीका सामुदायीक विद्यालयहरुद्धारा ‘स्कुल वस’ सञ्चालनमा तीब्रता

शिबसताक्षी, १८ माघ–झापाको शिबसताक्षी नगरभित्रका सामुदायीक विद्यालयहरुले विद्यार्थीहरुलाई सहजताका लागि ‘स्कुल बस’ सञ्चालनमा तीब्रता दिएको पाइएको छ । केही वर्षहरु अघि सामुदायीक विद्यालयको तुलनामा निजी बोडिङ विद्यालयहरुमा अभिभावक तथा विद्यार्थीहरुको…

कमल गाउँपालिकाको बालमैत्री घोषणा कार्यक्रममा मुख्यमन्त्री कार्की आउने

दमक, १८ माघ–कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की यहि माघ २० गते, शनिबार झापा आउने भएका छन् । झापाको कमल गाउँपालिकाले आयोजना गरेको वालमैत्री स्थानीय शासन गाउँपालिका घोषणा कार्यक्रममा सहभागि हुन…

माधव नेपाल भन्छन्ः ‘प्रधानमन्त्रीले दरबार हत्याकाण्डबारे विचार नपुर्‍याई बोले’

जनकपुरधाम, १८ माघ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले राजदरबार हत्याकाण्डबारे बोल्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विचार नपुर्‍याएको बताएका छन्। बिहीबार जनकपुरधाममा समाजवादी पत्रकार संघ धनुषाले आयोजना गरेको पत्रकार…