Month: April 2024

आजदेखि कक्षा १२ को परीक्षा शुरू हुँदै

भक्तपुर, १४ बैशाख–कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदै छ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ। परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय…

दमकमा सहकारी संस्थाहरुबीच एकीकरणः नगरको पहलकदमी

दमक, १३ बैशाख–सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारी संस्थाहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी…

सहकारी पीडितका समस्या समाधान गर्न फास्ट ट्रयाकबाट कानुन बनाइने

दमक, १३ बैशाख–सरकारले फास्ट ट्रयाकबाट कानुन बनाइ सहकारी पीडितका समस्या समाधान गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग सरकारले गरेका…

झापाका ईसाई धर्मावलम्बीहरुले मनाए ‘रजत महोत्सव’

दमक, १३ बैशाख–झापाका इसाई धर्मावलम्बीहरुले मंगलबार बिर्तामोडमा रजत महोत्सव धुमधामका साथ मनाएका छन् । इसाईहरु धर्मावलम्बीहरुले आफ्नो हक, अधिकार र स्वतन्त्रताका लागि स्थापना गरिएको संस्था इसाई समाज जिल्ला समिति २५…

इट्टाभट्टामा मान्छे पोल्ने आलमसहित ४ जनालाई जन्मकैद

दमक, १३ बैशाख–पूर्व काँग्रेस नेता मोहमद अफताब आलमलाई जन्मकैद फैसला भएको छ । रौतहटको राजपुर बम काण्डका दोषी ठहर भएका आलमसहित उनका तीन जना सहयोगीसमेतलाई बिहीबार जन्मकैदको फैसला भएको हो…

योजना छनोट र प्राथमिकतामा सरकार चुक्योः माधव नेपाल

काठमाडौं, १३ बैशाख–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशका योजना छनोटको प्राथमिकीकरणमा सरकार चुकेको बताएका छन्। आज (बिहीबार) काठमाडौंमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा उनले यस्तो बताएका…

दमकमा ‘तुम्मिरो क्याफे’, गायक एकदेब लिम्बुले गरे क्याफेको उद्घाटन

दमक, १३ बैशाख–झापाको दमकमा आजदेखि ‘तुम्मिरो (भेटौं, भेटघाट गरौं) क्याफे’ सञ्चालनमा आएको छ । दमक–५ बेलडाँगी रोडस्थित सेवारो कम्प्लेक्सको दोस्रो तलामा सञ्चालनमा आएको सो क्याफेको चर्चित गायक एकदेब लिम्बूले उद्घाटन…

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज

काठमाडौं, १३ बैशाख–नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री एवं नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको आज २५औं स्मृति दिवस मनाइँदैछ। पूर्वअध्यक्ष अधिकारीको स्मृतिमा एमालेले आज विभिन्न कार्यक्रम गर्दै छ। अधिकारीको २०५६ सालको…

इलाम-२ उपनिर्वाचनमा इलामेली नागरिकले बिबेकपूर्ण मतदान गर्न आवश्यकः राई

चुलाचुली (इलाम), १२ बैशाख–नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय उउपाध्यक्ष तथा राष्ट्रिय सभाकी पूर्व माननीय जयन्ती राईले १५ गते हुने इलाम–२ मा उपनिर्वाचनमा बिबेकपूर्ण मतदान गर्न मतदाताहरुलाई आग्रह गरेकी छन् ।…

नेकपा (एकीकृत समाजवादी) को वैशाख २६ गते स्थायी कमिटी बैठक

काठमाडौँ, ११ बैशाख–नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले वैशाख २६ गते स्थायी कमिटीको बैठक आह्वान गरेको छ। महाधिवेशनको तयारी, पार्टी संगठन तथा जनवर्गीय संगठनका कार्य प्रगतिबारे छलफल गर्न बैठक आह्वान…