डा.कोइराला भन्छन्ः ‘गृहमन्त्रीमाथि कारबाही गर्न जनताले भनिरहेका छन्’
दमक, ११ बैशाख–नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेस भ्रष्टाचारको मुद्दामा कठोर भएर प्रस्तुत हुने बताएका छन्। इलाम २ को चुनावी सभालाई चुलाचुलीमा सम्बोधन गर्दै पुराना कुराहरूलाई आत्मसाथ गर्दै कुनै…
