Month: May 2024

फुटबलर रोनाल्डो सर्वाधिक कमाउने खेलाडी, फोर्ब्सको शीर्ष १० मा को-को खेलाडी ? (सूचीसहित)

काठमाडौं, ४ जेठ–क्रिस्टियानो रोनाल्डो फोर्ब्सको सर्वाधिक धनाड्य खेलाडीको शीर्ष स्थानमा रहन सफल भएका छन् । पोर्चुगिज स्टार रोनाल्डो लगातार चौंथो पटक शीर्ष स्थानमा रहेका छन् । रोनाल्डो साउदी क्लब अल…

जेठ ७ गते, सोमबार प्रधानमन्त्रीले चौंथो पटक विश्वासको मत लिंदै

काठमाडौं, ४ जेठ–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही जेठ ७ गते विश्वासको मत लिने भएका छन् । जनता समाजवादी पार्टी नेपाल ३१ वैशाखमा सरकारबाट बाहिरिँदै समर्थन समेत फिर्ता लिएकाले प्रधानमन्त्री…

रौतहटको जङ्गलमा बस पल्टिँदा ३२ जना घाइते

रौतहट, ४ जेठ–जनकपुरबाट वीरगञ्ज आउँदै गरेको बस रौतहटको जङ्गलमा पल्टिएको छ। शुक्रबार बिहान करिब साढे ६ बजेको समयमा जनकपुरबाट वीरगञ्ज आउँदै गरेको ना ४ ख ४१२४ नम्बरको बस पूर्वपश्चिम राजमार्गस्थित…

सखुवासभाको ज्यामिरेमा करेन्ट लागेर एक युवकका मृत्यु

संखुवासभा, ४ जेठ–सखुवासभाको चिचिला गाउँपालिका २ ज्यामिरेका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। बुधबार स्थानीय कागुवा खोलामा माछा मार्ने क्रममा करेण्ट लाग्दा स्थानीय २४ वर्षीय छेम्बी शेर्पाको मृत्यु भएको…

नेकपा (एस) को १८ बुँदे प्रस्तावः सहकारी ठगीमा कारबाहीदेखि रुस-युक्रेन युद्ध रोक्नेसम्म

काठमाडौँ, ३ जेठ–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको आठौँ बैठकले १८ बुँदे प्रस्तावहरू पारित गरेको छ । प्रस्तावमा सहकारी ठगी प्रकरणदेखि रुस युक्रेन युद्धमा सहभागी भएका नेपालीहरूको विषयहरू उठान…

सिरहामा जग्गा विवादमा कोदालो प्रहार गरी एकको हत्या

लाहान, ३ जेठ–सिरहामा कोदालो प्रहार गरी एक जनाको हत्या भएको छ । अर्नमा गाउँपालिका– २ ब्रहमपुरीमा स्थानीय करिब ५३ वर्षीय बुधराम महतोको कोदालो प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय,…

कञ्चनपुरमा पूर्व शिक्षकको ढुङ्गाले हानेर हत्या

कञ्चनपुर, ३ जेठ–कञ्चनपुरमा एक पूर्व शिक्षकको हत्या भएको छ । जिल्लाको बेलौरी नगरपालिका–६ को विद्यानगरका पूर्व शिक्षक लछी चन्दको ढुंगा प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ । उनको हत्या…

सहकारी ठगी प्रकरणमा छानबिन गरौः नेकपा (एकीकृत समाजवादी)

काठमाडौँ, ३ जेठ–नेकपा ृएकीकृत समाजवादी) पनि सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउनैपर्ने पक्षमा उभिएको छ। ललितपुरको बालकुमारीमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले सहकारीमा राखिएको सर्वसाधारणको रकम फिर्ता तथा दोषीमाथि कारबाहीका…

सुदूरपश्चिमका मुख्‍यमन्त्री दीर्घबहादुर सोडारीले पाए विश्वासको मत

काठमाडौं, ३ जेठ–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन्। बिहीबार दिउँसो उनले प्रदेशसभाबाट विश्वासको पाएका हुन्। प्रदेशसभामा उपस्थित २८ सांसदहरूमध्ये पक्षमा २८ मत विपक्षमा शून्य मत र…

यी चार प्रदेशमा आज वर्षाको सम्भावन

काठमाण्डौं, ३ जेठ–हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान कोशी र मधेश प्रदेशसहित देशका…