Month: July 2024

यसवर्षको बाढी–पहिरो विपदमा परी १३४ जनाको मृत्यु

काठमाडौं, ११ साउन–अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायतका विपद्मा परी आजसम्म एक सय ३४ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं…

कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन

काठमाडौं, ११ साउन–कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएको छ। लामो समयदेखि मिर्गौला रोगबाट पीडित नकर्मी गएराति पौने ११ बजे वीर अस्पतालमा उपचारको क्रममा निधन भएको नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्यले…

लोकगायक तथा सर्जक एलपी जोशी ८८ वर्षकोमा उमेरमा निधन

काठमाडौं, ११ साउन–लोकप्रिय गीत ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ । बिहीवार झापाको दमकस्थित घरमा उनको…

दमकका पूर्व उपप्रमुख अधिकारी योजना आयोगको सदस्यमा नियुक्त

दमक, १० साउन–दमक नगरपालिकाकी पूर्व नगर उपप्रमुख गीताकुमारी पौडेल अधिकारी राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएकी छन् ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दमककी पूर्व उपप्रमुख अधिकारीलाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त…

उदयपुर र झापामा करेन्ट लागेर तीन जनाको मृत्यु

झापा, १० साउन–उदयपुर र झापामा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ ।उदयपुरको उदयपुरगढी गाउँपालिका–६ ओदाले बस्ने २६ वर्षीय राजीव कुमार मगरको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ ।…

कमल गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत ढकाललाई स्वागत

दमक, १९ साउन–झापाको कमल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा केशवकुमार ढकालले जिम्मेवारी सम्हालेका छन् । उनी, इलामको चुलाचुली गाउँपालिकाबाट कमल आएका हुन् । कमलका प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्य भने…

शिबसताक्षी-३ कमल खोलाको धार परिवर्तन गर्न अल्पकालिन तटबन्धन

शिवसताक्षी, १० साउन–झापाको शिवसताक्षी नगरपालिका–३ पाराबारी बजार दक्षिण–पश्चिमको कमल खोलामा बाँसको पाइलिङ्ग निर्माण गरिएको छ । कमल खोलाले धार परिर्वतन गरी पाराबारी बजारको दक्षिण–पश्चिमको भुभागमा कटान सुरु गरेपछि नगरपालिकाले अल्पकालिनका…

किरातीद्धारा पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बहिष्कार

काठमाडौं, १० साउन–पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बहिष्कार गरेर बाहिरिएका छन् । पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति राजकिशोर यादवसँग बोल्ने…

खनाल भन्छन्ः ‘सौर्य विमान दुर्घटनाबारे गम्भीर छानविन गरिनुपर्छ’

काठमाडौँ, १० साउन–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सौर्य एअरलायन्सको विमान दुर्घटनाबारे गम्भीर छानविन गर्न माग गर्नु भएको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै सम्मानित नेता खनालले बुधबार…

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सोमबारसम्मका लागि स्थगित

काठमाडौँ, १० साउन–नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक साउन १४ गते सोमबारसम्मका निम्ति स्थगित भएको छ। आज (बिहिबार) पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा बसेको केन्द्रीय कमिटी बैठक यहि साउन…