मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत
विराटनगर, २ असोज–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बहुमत पाएका छन् । बुधबार, प्रदेशमा मतविभाजन हुँदा कार्कीको पक्षमा ६६ मत खसेको छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ…
विराटनगर, २ असोज–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बहुमत पाएका छन् । बुधबार, प्रदेशमा मतविभाजन हुँदा कार्कीको पक्षमा ६६ मत खसेको छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ…
काठमाडौं, २ असोज– ‘ज्ञान, विज्ञान, सीप, उद्धम र मौलिकताः साझेदारी र प्रणालीगत सक्षमता’ आदर्श वाक्यसहित सरकारले बुधबार राष्ट्रिय शिक्षा दिवस मनाइरँदा दुई लाख भन्दा बढी बालबालिका शिक्षाको पहुँचबाट वञ्चित छन्।…
काठमाडौं, २ असोज–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन्। नेकपा (माओवादी) केन्द्रले कार्कीलाई दिएको समर्थन फिर्ता लिएकोले उनले विश्वासको मत लिन लागेका हुन्। मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने…
पाडाजुङ्गी (कमल), १ भदौं–कमल गाउँपालिका–५ पाडाजुङ्गीस्थित लखनपुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा डम्बरबहादुर निरौला निर्वाचित भएका छन् । नेकपा (एमाले), राप्रपा र जसपाको समेत संयुक्त टिमबाट एमालेका निरौला…
काठमाडौं, १ असोज–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले नेपाल अहिले जतिको जटिल अवस्थामा कहिले भए नभएको बताएका छन् । नुवाकोटको विदुरमा आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमा…
काठमाडौँ, १ असोज–नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता डा.बेदुराम भुसालले महँगी नियन्त्रणमा सरकारको ध्यान पुग्न नसकेको बताउनु भएको छन्। राष्ट्रिय सभाको १६औँ अधिवेशन अन्त्यको सन्दर्भमा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलको…
काठमाडौं, १ असोज–पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै महतोले आफ्नै नेतृत्वमा ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक पार्टी घोषणा गरेका हुन् ।…
काठमाडौं, १ असोज–राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय परिषदको राष्ट्रिय भेला आजबाट सुरु भएको छ। दुई दिनसम्म काठमाडौंको प्रज्ञा भवन कमलादीमा चल्ने भेलामा सहभागी हुन देशभरबाट एक हजार पाँच सय प्रतिनिधि सहभागी…
धनगढी, १ असोज–कैलाली कारागारमा एक बन्दी युवकको मृत्यु भएको छ । हाडनाता करणी मुद्दामा कारागार चलान भएका घोडाघोडी नगरपालिका–४ का २३ वर्षीय दिपक बिकको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ…
दमक, १ असोज–असोज संक्रान्तिको अवसरमा मंगलबार विश्वकर्माको पूजा गरिँदैछ। शिल्प र प्रविधिसम्बन्धी काम गर्नेहरूले विश्वकर्माको पूजा(आराधना गर्छन्। यो दिन विश्वकर्मासँगै बाहन तथा काम गर्ने प्रविधि तथा यन्त्रको पूजा गर्ने चलन…