कमला-मदन-आश्रित स्मृति माध्यमिक विद्यालयको अध्यक्षमा होमबहादुर
दमक, २९ भदौं–कमल गाउँपालिका वडा नं २ क्याम्पास्थित कमला मदन–आश्रित स्मृति माध्यमिक विद्यालयको नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । विद्यालयमा आयोजित अभिभावकहरुको भेलाले होमबहादुर बरालको अध्यक्षतामा नौ सदस्यीय…
