Month: September 2024

सप्तकोसी ब्यारेज पुलमा २५ घण्टापछि आवागमन

सुनसरी, १३ असोज—सप्तकोसी ब्यारेजको पुलमा आज (आइतबार) साँझ साढे ५ बजेबाट आवागमन खुला गरिएको छ । पानीको बहाव घटेको र पुलमा रहेको फोहोर सफा गरिएपछि यातायात र पैदलयात्रीलाई आउजाउ गर्न…

उद्धार र राहतमा जुटन नेकपा (एकीकृत समाजवादी) द्धारा कार्यकर्तालाई निर्देशन

काठमाडौँ, १३ असोज–नेकपा (एकीकृत समाजवादी) ले स्थानीय पार्टी पंक्तिलाई उद्दार र राहत कार्यमा संलग्न हुन निर्देशन दिएको छ। आज (आइतबार) पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एक विज्ञप्ति जारी गरेर…

नेकपा (एकीकृत समाजवादी) प्रदेश कमिटीको बैठकका निर्णय सार्वजनिक

काठमाडौँ, १३ असोज–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कोशी प्रदेश कमिटी कार्यालय बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ। २०८१ साल आश्विन १२ गते शनिवारका दिन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कोशी प्रदेश…

रानीको स्वर, आकाश र करुणा अभिनित ‘देउन साथ’ सार्वजनिक

अमेरिकामा रहेर निरन्तर गायनमा लागिरहेकी गायिका रानी शाक्यको स्वरमा नयाँ गीत ‘देउन साथ’ सार्वजनिक भएको छ । सेमी क्लासिकल गीतमा नारायण वावुको शब्द तथा संगीत छ । सन्दिप कार्कीले गीतमा…

धरमपुरमा वडास्तरीय भेट्रान फुटबल प्रतियोगिताको उद्घाटन

धरम्पुर, १३ असोज–धरमपुरमा जारी युवा तथा भेट्रान नकआउट फुुटबल प्रतियोगितातर्फको आज वडास्तरीय भेट्रानहरुको उद्घाटन खेल सम्पन्न भएको छ । शिवसताक्षी १ धरमपुरस्थित फुलबारी रंगशालामा आइतबार सम्पन्न उद्घाटन खेलमा वडा नम्बर…

बाढी–पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या १३२ पुग्यो

काठमाडौं, १३ असोज–बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको संख्या १३२ पुगेको छ । गृह मन्त्रालयका अनुसार हालसम्म काठमाडौँ उपत्यकामा ६८, बागमती प्रदेशमा ४५, कोशी प्रदेशमा १७…

बाढी पहिरोबाट कोशी प्रदेशमा १४ जनाको मृत्यु, ८ जना बेपत्ता

दमक, १३ असोज–बाढीपहिरोमा परेर कोशी प्रदेशमा आइतबारसम्म १४ जनाको मृत्यु भएको छ। १३ जना पहिरोमा पुरिएको र एक जनालाई खोलाले बगाएको हो। पाँथचरमा ५, झापामा २ र मोरङमा १ गरी…

बर्दिवासबाट काठमाडौँतर्फ ल्याउँदै गरेको एम्बुलेन्समै २ जना विरामीको मृत्यु

काठमाडौँ, १३ असोज–पहिरोले सडक अवरुद्ध हुँदा सिन्धुलीबाट काठमाडौँतर्फ ल्याइँदै गरेका २ जना विरामीको एम्बुलेन्समै ज्यान गएको छ। सिन्धुली अस्पतालबाट बा २१ च ७५२३ र महोत्तरीको बर्दिवासबाट ज १ च १७०८…

बाढी, पहिरो र डुवानमा मृत्यु हुनेको संख्या १०४ पुग्यो

काठमाडौं, १३ असोज–बाढी, पहिरोमा परी मृत्यु हुनेको संख्या १०४ पुगेको छ। नेपाल प्रहरीका अनुसार अहिलेसम्म ६४ जनाको अवस्था अज्ञात छ। यस्तै, ७३ जना घाइते छन्। प्रहरीले ३०३९ भन्दा बढीको उद्धार…

विपद व्यवस्थापन, उद्धार र राहतमा जुट्न एकीकृत समाजवादी झापाको अपिल

दमक, १२ असोज–गत बिहिबारदेखि झापासहित देशभर भइरहेको अबिरल बर्षासंगै आएको बाढी, पहिरो र डुबानका कारण जनजीवन अस्तब्यस्त हुनुका साथै धनजनको क्षतिप्रति नेकपा (एकीकृत समाजवादी) झापाले सरकारको गम्भिर ध्यानकर्षण गराएको छ…