एकीकृत समाजवादीका कार्यबाहक अध्यक्ष र क्युबाली राजदुतबीच भेटवार्ता
काठमाडौँ, १८ भदौं–नेकपा (एकीकृत समाजवादी) कार्यबाहक अध्यक्ष राजेन्द्र प्रसाद पाण्डे र क्युबाली कार्यबाहक राजदुत अवेल अवेली डिपेग्नीबीच भेटवार्ता भएको छ। सोमबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा कार्यबाहक अध्यक्ष पाण्डे…
