नेपालका सबै कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्न सक्ने म मात्रै छुः वामदेव
काठमाडौँ, ४ असोज–राष्ट्रियसभा सदस्य वामदेव गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकताबद्ध गर्ने सङ्कल्प फेरि दोहोर्याउँदै कम्युनिस्ट पार्टीहरुलाई एकताबद्ध गर्न आफूबाहेक अरुले नसक्ने दावी गरेका छन्। हिजो (बिहीवार) कार्लविक्रम थापाद्वारा लिखित ‘अमेरिकाको सङ्क्षिप्त…
