Month: October 2024

प्रहरी महानिरीक्षक कुँवरद्वारा वडा दशैंमा टीका तथा प्रसाद प्रदान

काठमाडौं, २७ असोज–प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले वडा दसैं २०८१ को अवसरमा आइतबार सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई टिका लगाइदिएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा उपस्थित महानुभावहरूलाई प्रहरी महानिरीक्षक…

मन्त्री दाहाललाई ट्राफिक व्यवस्थापन समितिद्धारा स्वागत तथा सम्मान

दमक, २५ असोज–भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहाललाई आज बिहान गृह नगर दमकमा स्वागत तथा सम्मान गरिएको छ । दमक नगरपालिका यातायात तथा ट्राफिक व्यवस्थापन समितिले दमकमा आयोजना गरेको…

बीपी राजमार्गमा बस र सुमो पहिरोले पुरिए, आजै खुलेको वीपी फेरि अवरुद्ध

काठमाडौां, २५ असोज–आजदेखि सञ्चालनमा आएको बीपी राजमार्गमा सुख्खा पहिरोले एउटा बस र सुमो पुरिएको छ । बाढी पहिरोबाट क्षतिग्रस्त भएको १४ दिनदेखि अवरुद्ध बीपी राजमार्गको काभ्रेचौकी डाँडादेखि सिन्धुलीको नेपालथोक सडकखण्ड…

ताप्लेजुङमा परम्परागत संस्कृतिको पुनरूत्थान गर्न लिङ्गेपिङ निर्माण

ताप्लेजुङ, २५ असोज–ताप्लेजुङको फुङ्लिङ नगरपालिका–५ मा यस वर्षको दसैँलाई थप उल्लासमय बनाउन र परम्परागत संस्कृतिको पुनरूत्थान गर्न लिङ्गेपिङ बनाइएको छ । वीरेन्द्र युवा क्लबका सदस्यले दसैँका अवसरमा समुदायका लागि यो…

मर्दी हिमाल पदमार्गका प्रवर्द्धक सुदीपको पार्कसहित शालिक निर्माण

कास्की, २५ असोज–कास्कीमा अवस्थित प्रख्यात मर्दी हिमाल पदमार्गलाई अन्वेषण गरी विश्वमा परिचित गराएका प्रवर्द्धक सुदीप गौतमको शालिक राखिएको छ । सोही पदमार्गको बादलडाँडामा पार्कसहित उनको शालिक निर्माण गरिएको हो ।…

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा बिहानैदेखि घुइँर्चो तस्वीरहरुै

काठमाडौं, २५ असोज–हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एक पटक आज अर्थात महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो छ । उपत्यकाका विभिन्न स्थानबाट तलेजु भवानीको दर्शन गर्न…

बाढीपहिरोले क्षतविक्षत बीपी राजमार्ग १४ दिनपछि एकतर्फी खुल्यो

काठमाडौं, २५ असोज–बाढीपहिरोले क्षतविक्षत बीपी राजमार्ग १४ दिन पछि एकतर्फी खुलेको छ। सडक विभाग र स्थानीय पालिकाले राति समेत काम गरेर १४ दिनदेखि अवरुद्ध बीपी राजमार्ग संचालनमा आएको हो। बीपी…

आज बदादशैंको नवौ दिनः महाअष्टमी र महानवमी एकै दिन

काठमाडौं, २५ असोज–नवरात्रको नवौं तथा अन्तिम दिन आज महाअष्टमी र महानवमी एकसाथ मनाइँदैछ। तिथि घटबढका कारण अष्टमी र नवमीको पूजा एकै दिन परेको हो। अष्टमीको अवसरमा महागौरी देवीको विधिपूर्वक पूजा…

दमक जेसीजको ‘सप्तमी साँझ’ मा शुभकामना आदानप्रदान र अन्तरक्रिया

दमक, २४ असोज–दमक जेसीजले आज दमकमा सप्तमी साँझ कार्यक्रम सम्पन्न गरेको छ । दमक जेसीज वर्ष २०२४ का अध्यक्ष आरसी अधिकारीको अध्यक्षता र नगर प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा सप्तमी…

साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाली लेखक हानलाई

काठमाडौं, २४ असोज–सन्–२०२४ को साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाली लेखक हान काङलाई प्रदान गरिएको छ । मानव जीवनका कमजोरीलाई उजागर गर्ने उनको काव्यात्मक गद्यका लागि पुरस्कार प्रदान गरिएको हो ।…