बडादशैँको दोस्रो दिनः ब्रह्मचारिणी देवीको आराधना
काठमाडौं, १८ असोज–नवरात्रको दोस्रो दिन शुक्रबार नवदुर्गामध्येकी ब्रह्मचारिणी देवीको आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका एक(एक स्वरूपको आराधना परम्परा छ। तपस्यामा लीन भइरहने भएकाले दुर्गाको दोस्रो रूपलाई ब्रह्मचारिणी भनिएको…
