प्रदेश सरकारको प्रवक्तामा भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राई
बिराटनगर, २१ कार्तिक–कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईलाई दिइएको छ । आज (बुधबार) बसेको कोशी प्रदेशको मन्त्रिपरिषद्को बैठकले मन्त्री भूपेन्द्र राईलाई प्रवक्ताको जिम्मेवारी दिएको हो…
