Month: December 2024

झापामा धानको समर्थन मूल्य तोकियो, खाद्यले ५० हजार क्विन्टल खरिद गर्ने

दमक, २० मंसिर । झापाको विर्तामोडस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ५० हजार क्विन्टल धान खरिद गर्ने भएको छ । कम्पनीका कार्यालय प्रमुख चुलमाया लोवाका अनुसार पहिलो चरणमा १५…

चीनको चारदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौं, २० मंसिर । चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश प्रस्थान गरेका छन्। प्रधानमन्त्री ओलीलाई चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे।…

इसाई धर्मावलम्बीहरुले पुष ७ गते दमकमा ख्रीष्टमस मनाउँदैं

दमक, १९ मंसिर । बिगतका बर्षहरुझै यस वर्ष पनि झापाको दमकमा बसोबास गर्ने इसाई धर्मावलम्वीहरुले ख्रीष्टमस बिशेष कार्यक्रमहरुका साथ मनाउने भएका छन् । दमकमा छरिएर बसोबास गर्ने इसाई धर्मावलम्बीहरुको साझा…

दमक बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीद्धारा वृहत रक्तदान

दमक, १९ मंसिर । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी दमक नगर कमिटी तथा दमक बहुमुखी क्याम्पस इकाई कमिटीले बुधबार दमकमा आयोजना गरेको रक्तदान कार्यक्रममा ८७ पिन्ट रगत…

चिजा राईको अध्यक्षतामा समाजवादी महिला संघ झापा रुपान्तरित

दमक, १९ मंसिर । जनता समाजवादी पार्टी निकट समाजवादी महिला संघ जिल्ला कमिटी झापा रुपान्तरण गरिएको छ । चिजा राईको अध्यक्षतामा रुपान्तरित १५ सदस्यीय जिल्ला कमिटी झापाको उपाध्यक्षद्धयमा सोनी मुखिया…

बीआरआई फ्रेमवर्कभित्र १० परियोजनाः झापाको कम्प्लेक्सदेखि डडेलधुराको सिटी हलसम्म

दमक, १९ मंसिर । नेपाल र चीनबीच बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) फ्रेमवर्कसम्बन्धी सम्झौतामा आज हस्ताक्षर भएको छ । बेइजिङमा आयोजिक एक समारोहमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र चीनका…

भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक शुक्रबार नेपाल आउँदै

काठमाडौं, १९ मंसिर । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक यही शुक्रबार नेपाल आउने भएका छन् । उनी २१ गते काठमाडौं आउने भएका हुन् । उनी बिहान काठमाडौं आइपुग्ने र…

लुम्बिनी लायन्समाथि विराटनगर किंग्सको रोमाञ्चक जीत

काठमाडौं, १९ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सविरुद्धको रोमाञ्चक खेलमा विराटनगर किंग्स विजयी बनेको छ । १८२ रनको लक्ष्य पच्छ्याउने क्रममा विराटनगर २ विकेटले जीत हात पारेको…

नेपाली संगीतका महान् गायक नारायणगोपालको ३४औँ स्मृति दिवस

काठमाडौं, १९ मंसिर । प्रत्येक बर्षको मंसिर १९ गते स्वरसम्राट नारायणगोपालको स्मृति दिवस। आज बुधबार उनको ३४औँ स्मृति दिवस मनाउन लागिएको हो।नारायणगोपाल गुरुवाचार्य नेपाली संगीतका महान् गायकका रूपमा चिनिन्छन्। काठमाडौंको…

संखुवासभा १ (२) बाट निर्वाचित लिङ्थेप एमाले प्रदेशसभाको प्रमुख सचेतक

विराटनगर, १९ मंसिर—नेकपा (एमाले) कोशी प्रदेशको प्रमुख सचेतकमा विदुर लिङ्थेप नियुक्त भएका छन् । संखुवासभा १ (२) बााट प्रदेशसभामा निर्वाचित लिङ्थेपलाई सोमबार मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले…