दमकस्थित चिया बगानको स्तर सुध्रियो, मजदुरहरुले नियमित पारिश्रमिक पाउँन थाले
दमक, १२ पुस–दमकस्थित हिमालय महालक्ष्मी चिया बगानको व्यवस्थापन फेरिएसँगै बगानमा कार्यरत मजदुरहरुलाई जीवन यापनमा सहज भएको छ । हिमालय गुडरिकहुँदै हाल सोल्टी ग्रुपको व्यवस्थापनमा सञ्चालित महालक्ष्मी चिया बगानमा ठुलो संख्यामा…
