समाज परिवर्तनमा लोकतान्त्रिक पत्रकारहरुको भुमिका उच्चः नेतृ लिम्बु
दमक, १० पुस–संविधानसभाकी सदस्य एबम् नेपाली कांग्रेसकी केन्द्रिय सदस्य महेन्द्रकुमारी लिम्बुले समाजलाई सही बाटोमा हिंडाउन लोकतान्त्रिक पत्रकारहरुले सकारात्मक भुमिका खेल्न सक्ने बताएकी छिन् । समाजसँग जोडिने राजनीतिक दल र नेताहरुलाई…
