Month: March 2025

राजसंस्था पुनर्स्थापना गर्ने ‘जनआन्दोलन’ सुरु नहुँदै ‘लफडा’

काठमाडौं, ४ चैत–राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन गर्न भन्दै सोमबार पञ्चायतका पुराना नेता नवराज सुवेदीको नेतृत्वमा घोषणा गरिएको जनआन्दोलन समिति पहिलो दिनमै विवादित बनेको छ । सबै राजावादीलाई एक ठाउँमा ल्याएर…

राजतन्त्र फर्किने कुनै सम्भावना छैनः डा.बेदुराम भुसाल

काठमाडौँ, ४ चैत–नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा राष्ट्रियसभा सदस्य डा.बेदुराम भुसालले राजसंस्था पुनः स्थापना गर्ने कुरालाई इतिहासले नै ठिक नभन्ने जिकिर गर्नुभएको छ। सोमबार सभाको बैठकमा बोल्दै डा।भुसालले…

दमक बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनमा गुट गर्नेलाई कारवाहीः लिम्बू

दमक, ४ चैत–नेपाली कांग्रेसकी कन्द्रीय सदस्य तथा संविधानसभा सदस्य महेन्द्रकुमारी लिम्बूले विद्यार्थीहरुको निर्वाचनमा पार्टीले हस्तक्षेप गर्न नहुने बताएकी छन् । झापाको दमक बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनलाई लक्षित गरेर आज (सोमबार)…

नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजीपी) मा दीपक थापा नियुक्त

काठमाडौं, ४ चैत–नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजीपी) मा दीपक थापा नियुक्त भएका छन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले थापालाई आईजीपीमा नियुक्त गरेको हो।प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी…

चाराआलीस्थित पाउपाथीभरा मन्दिरमा शिव महापुराण हुने

कनकाई, ४ चैत्र–झापा मेचीनगरको चाराआली स्थित पाउपाथीभरा मन्दिर परिषरमा शिव महापुराण नवाह ज्ञान महायज्ञ आयोजना हुने भएको छ । समाजमा धार्मिक सहिष्णुता कायम गर्दै मानवकल्याणल र शान्तिका लागि धार्मिक धामको…

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सीईओमा भट्ट

काठमाडौं, ४ चैत–राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी निर्देशक (सीईओ) मा दिनेश भट्ट नियुक्त भएका छन् । आज (सोमबार( साँझ बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई कार्यकारी निर्देशक नियुक्त गर्ने…

संयुक्त गठबन्धनबाट स्ववियु सभापतिमा बस्नेत नेतृत्वको उम्मेद्वार घोषणा

दमक, ४ चैत– दमक बहुमुखी क्याम्पसमा भोली (मंगलबार, ५ चैत) हुने स्वतन्त्र बिद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) सहित पाँच विद्यार्थी संगठनहरुले सोमबार पत्रकार सम्मेलन गरेर उम्मेद्वार…

दमक बहुमुखी क्याम्पसमा नेविसंघसहितको प्यानलबाट स्ववियु सभापतिका उम्मेद्वार बस्नेत

दमक, ३ चैत–दुई दिन मात्रै समय बाँकी रहदाँ दमक बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को तर्फबाट स्ववियु सभापतिको उम्मेद्वारी टुंगो लगाएको छ । लामो समय दमक बहुमुखी क्याम्पसमा नेविसंघले…

सांसद प्रभु साहको प्रश्नः नेपाल एयरलाइन्स किन घाटामा ?

काठमाडौं, ३ चैत–जनमत पार्टीका सांसद अब्दुल खांनले तराईका दलित समुदायको उत्थानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा सांसद खानले मधेसी दलितको शैक्षिक, आर्थिक तथा स्वास्थ्य…

नेतृत्वविहीन बन्दै नेपाल प्रहरी, आइजिपीसहित उच्च अधिकारी बिदा हुँदै

काठमाडौं, ३ चैत–नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर भोलिदेखि अनिवार्य अवकाशमा जााँदैछन् । उनी ३० वर्षे सेवा अवधि पुरा गरेर भोलि अर्थात चैत ४ गते अनिवार्य अवकाश हुने भएका हुन् ।…