Month: April 2025

भोजपुरमा ट्रयाक्टर दुर्घटनाः वडा सदस्यसहित दुईको मृत्यु

भोजपुर, ३१ चैत–भोजपुर नगरपालिका–५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्रयाक्टर भोजपुर नगरपालिका–३ सेतीबगरमा गए राति दुर्घटना हुँदा वडा सदस्यसहित दुई जनाको मृत्यु भएको छ ।…

वीरगञ्ज झडपः सुरक्षाकर्मीसहित ४३ घाइतेको उपचार हुँदै, अझै कर्फ्यु

पर्सा, ३१ चैत–हुनमान जन्मोत्सवका अवसरमा शनिबार दुई समुदायबीच झडप हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रहरी घाइते भएका छन् । दुवै समूहबीच ढुङ्गा हानाहान हुँदा पर्साका प्रहरी प्रमुख गौतम…

मूलपानी खेल मैदानमा आजदेखि आईसीसी आईसीसी यू-१९ विश्वकप एसिया छनोट

काठमाडौं, ३१ चैत–आईसीसी पुरूष अन्डर–१९ विश्वकप एसिया छनोट आजदेखि काठमाडौंमा सुरू हुँदैछ। प्रतियोगिताको पहिलो दिन आज दुई खेल हुँदै छन्। मूलपानीको तल्लो मैदानमा नेपालले युएइसँग खेल्दैछ भने माथिल्लो मैदानमा अफगानिस्तान…

धनकुटे कान्छा ५० हजारसहित ताम्रपत्र र मेडलद्धारा सम्मानित

दमक, ३० चैत–दमकका साहित्यकार धनकुटे कान्छा नइ देरुनीख गौरव पुरस्कार (२०८० बाट सम्मानित भएका छन् । काठमाडौंस्थित आम्रपाली ब्याक्वीटको सभाहलमा शुक्रवार एक कार्यक्रमकाबीच उनलाई प्रकाशनका कुलपति इन्दिरा प्रसाई तथा सदस्य…

एकीकृत समाजवादी रौतहटको अध्यक्षमा कमलराय यादव

काठमाडौँ, ३० चैत–नेकपा (एकीकृत समाजवादी) रौतहटको नवौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ। चैत २८ र २९ गते सम्पन्न अधिवेशनले कमलराय यादवको नेतृत्वमा ६२ सदस्सीय जिल्ला कमिटी चयन गरेको हो। नेकपा…

एकीकृत समाजवादी कालिकोटको अधिवेशन, अध्यक्ष नेपालद्धारा उद्घाटन

कालिकोट, ३० चैत–नेकपा (एकीकृत समाजवादी), जिल्ला कमिटी कालिकोटको १०औँ जिल्ला अधिवेशन भव्यताका साथ उद्घाटन गरिएको छ। एकीकृत समाजवादी कालिकोट जिल्ला कमिटी अध्यक्ष चित्रसिंह गाउँलेको अध्यक्षता एवं पार्टीका केन्द्रीय अध्यक्ष तथा…

नेम्बाङ नेतृत्वको शिबसताक्षीमा माओवादी केन्द्र, सिरुवा पर्व र नयाँ बर्षको शुभकामना आदानप्रदान

दमक, ३० चैत–नेकपा (माओबादी केन्द्र) का केन्द्रीय सदस्य झलकसिंह दर्लामी मगरले बर्तमान सरकारले भष्ट्रचार नियन्त्रण गन, सुशासन, रोजगार र विकास गर्न नसकेमा चिन्ता व्यक्त गर्नभयो । झापाको शिबसताक्षी–४ पाँचगाछीस्थित जनता…

प्रधानमन्त्री तथा एमाले अध्यक्षको चिन्ताः ‘झापामा पार्टी संगठन कमजोर भयो’

दमक, ३० चैत–प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले झापामा पार्टी संगठन कमजोरहुँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् । नेकपा (एमाले) कोशी प्रदेश कमिटीद्वारा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले दमकमा…

दमकमा आज एमालेले एक लाख कार्यकर्ता उतार्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं, ३० चैत–सत्तारुढ नेकपा एमालेले आज ९शनिबार० झापामा कोशी प्रदेशस्तरको जागरण सभा गर्दैछ । सभालाई नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सभालाई सम्बोधन…

काठमाडौं उपत्यकामा हावाहुरीसहित वर्षा

काठमाडौं, ३९ चैत–शनिबार बिहानैदेखि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । अहिले काठमाडौं उपत्यकामा हावाहुरीसहित वर्षा भइरहेको छ । बागमतीको अलावा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा पनि बिहानैदेखि हल्कादेखि मध्यम…