राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविलाई भैरहवा पुर्याइए
काठमाडौं, २३ चैत–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा पुर्याइएको छ। प्रहरीले यती एयरलाइन्सको विमानमार्फत भैरहवा लगेको हो । शुक्रबार साँझ काठमाडौंमा पक्राउ परेका उनलाई राति भद्रकालीस्थित जिल्ला…
