शीतल निवासमा नव नियुक्त शिक्षामन्त्री रघुजी पन्तले लिए शपथ
काठमाडौं, ११ वैशाख–नव नियुक्त शिक्षामन्त्री रघुजी पन्तले पद तथा गोपनियताको शपथ लिएका छन् । आज (विहिबार) राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नव नियुक्त शिक्षामन्त्री रघुजी…
