मैले नेतृत्व लिएको आन्दोलन अहिलेसम्म असफल भएको छैनः बामदेब
काठमाडौँ, २ साउन–नेकपा (एकीकृत समाजवादी) का नेता वामदेव गौतमले आफूले नेतृत्व लिएको आन्दोलन अहिलेसम्म असफल नभएको दावी गरेका छन्। नेपाल राष्ट्रिय एकता अभियान र नेकपा (एकीकृत समाजवादी) बीचको एकता कार्यक्रमलाई…
