रामेश्वर खनाल अर्थ, कुलमान घिसिङलाई ऊर्जा मन्त्रालय
काठमाडौं, २९ भदौं—प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्मा दुई सदस्य थपेकी छन् । पूर्वअर्थ सचिवसमेत रहेका रामेश्वर खनालले अर्थमन्त्री र नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले उर्जासहित तीन मन्त्रालयको जिम्मेवारी पाएका…