Month: September 2025

राष्ट्रिय बहुमुखी सहकारी संस्थाको अध्यक्षमा पूनः लछुदास राई निर्वाचित

दमक, ५ असोज–राष्ट्रिय बहुमुखी सहकारी संस्थाको सञ्चालक समितिको अध्यक्षमा पुनःलछुदास (एलडी) राई निर्वाचित भएका छन् । दमक–८ सेतुमारी रोडमा अवस्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाको आगामी चार वर्र्ष कार्याकालका लागि नौ…

नेपाल प्रहरीको अनुसन्धान ब्यूरो प्रमुखमा एआईजी केसी नियुक्त

काठमाडौं, ५ असोज–नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रमुखको जिम्मेवारी एआईजी डा। मनोजकुमार केसीलाई दिइएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले डा। केसीलाई सीआईबी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको…

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा सिलवाल नियुक्त

काठमाडौं, ५ असोज–सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । त्यस्तै वर्तमान कार्यकारी…

सुशासन र भ्रष्टाचारको बेवास्ताले जेनजी प्रदर्शनमा ठूलो क्षति भयोः डा.कोइराला

विराटनगर, ५ असोज–नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले तत्कालीन सरकारले सुशासन र भ्रष्टाचारका विषयमा गम्भीरता नदेखाउँदा जेनजी प्रदर्शनमा ठूलो क्षति भएको बताएका छन् । शनिबार, विराटनगरस्थित आफ्नो निवासमा सञ्चारकर्मीहरूसँगको भेटमा…

ओली सरकारको हठ र सामाजिक सञ्जालमाथि प्रतिबन्धको परिणामः लीलामणी

काठमाडौं, ५ असोज–नेकपा (माओवादी केन्द्र) का नेता लिलामणी पोखरेलले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको हठ र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध नै जेनजी आन्दोलनको प्रमुख कारण भएको टिप्पणी गरेका छन्…

जीवन चक्र समाजका निर्वाचित समितिको सपथ ग्रहणसहित पदहस्तान्तरण

दमक, ४ असोज–जीवन चक्र समाज नेपालको हालै सम्पन्न वार्षिक साधारणसभाबाट निर्वाचित कार्यसमितिको आज पद हस्तान्तरण गरिएको छ । जीवन चक्र समाज नेपालको कार्यालयमा शनिवार औपचारिक कार्यक्रम गरि समाजका नवनिर्वाचित अध्यक्ष…

तोकिएको मितिमा चुनाव सुनिश्चित गर्न एकीकृत समाजवादीको माग

काठमाडौं, ४ असोज–नेकपा (एकीकृत समाजवादी) ले तोकिएको मितिमा निष्पक्ष, शान्तिपूर्ण र भयरहित चुनाव सुनिश्चित गर्न माग गरेको छ। शुक्रबार बसेको सचिवालय बैठकले भयरहित वातावरणमा निर्वाचन सुनिश्चित गराउन एकीकृत समाजवादीले अरू…

निर्धारित समयमै निर्वाचन सम्पन्न गर्ने भूमिका खेल्न राष्ट्रपतिको आह्वान

काठमाडौँ, ४ असोज–राष्ट्रपति रामचन्द्र पौडेलले निर्धारित समयमै निर्वाचन सम्पन्न गर्ने भूमिका खेल्न सम्बद्ध सबैलाई आह्वान गरेका छन्। संविधान दिवस (राष्ट्रिय दिवस), २०८२ का अवसरमा राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहलाई…

जेन-जीको आवरणमा हिंसा भड्काइयोः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ, ४ असोज–पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजीको नाम अगाडि राखेर हिंसात्मक विध्वंश मच्चाउने गतिविधि भएको बताएकी छिन्। शुक्रवार जेन–जी प्रदर्शनका क्रममा भएका घाइतेहरू भेट्न प्रहरी अस्पताल पुग्नेकी उनले यस्तो बताएकी हुन्।…

एकीकृत समाजवादी झापाले गर्यो संविधान दिवसमा अन्तरक्रिया कार्यक्रम

बिर्तामोड, ३ असोज–नेकपा (एकीकृत समाजवादी) झापाले संविधान दिवसको अवसर पारेर अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बिर्तामोडस्थित एकीकृत समाजवादी पार्टीको जिल्ला कार्यालयमा आयोजित कार्यक्रममा बक्ताहरुले संविधान रक्षाका लागि राजनीतिक दलहरु…