डा.सन्दुक रूइतले भनेः ‘यति धेरै बिरामी छाडेर मन्त्री हुन जान्नँ’
काठमाडौं, ३१ भदौ–प्रधानमन्त्री सुशीला कार्कीले तिलगंगा आँखा प्रतिष्ठान पुगेर डा.सन्दुक रूइतलाई भेटेकी छन्। मंगलबार बिहान प्रधानमन्त्री कार्कीले डा.रूइतसँग भेटेर कुराकानी गरेकी हुन्। उनीहरूबीच के विषयमा कुराकानी भएको प्रधानमन्त्री कार्कीले बताएकी…
