दमक तेक्वान्दो डोजाङले गर्यो काष्य पदक बिजेता सेमिनालाई सम्मान
दमक, १९ भदौं–दमक तेक्वान्दो डोजाङकी खेलाडी सेमिना राईलाई बुधबार दमकमा सम्मान गरिएको छ । खेलाडी राईले हालै काठमाण्डौमा सम्पन्न चौथो नेटा लिग च्यामपिनसिप प्रतियोगितामा सहभागिता जनाउँदै काष्य पदक जित्न सफल…
