संकटमा पार्टी फुटाउने होइन, जोड्ने होः कांग्रेस प्रवक्ता महत
काठमाण्डौं, २२ कार्तिक–नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टी, लोकतन्त्र र देश संकटमा गुज्रिरहेकोले आन्तरिक शक्ति संघर्ष छाडेर एकजुट हुनुपर्ने बताएका छन्। आज सानेपामा बसेको केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले…
