Month: November 2025

निचाझोडा जंगलमा भेटिएको चप्पलले रहस्य खुलाएको हत्याकाण्ड

शिबसताक्षी, १६ कार्तिक–गएको बिहीबार झापा मेचीनगर–१४ स्थित निचाझोडा जंगलको हातेमालो सामदायिक वन परिसरभित्र एउटा कार शंकास्पद रूपमा जलिरहेको अवस्थामा फेला पर्यो। चारआलीबाट झापा सदरमुकाम चन्द्रगढी जाने बाटोबाट झण्डै २ सय…

दुधेमा भोलीदेखि झापा महिला गोल्डकप फुटबल प्रतियोगिता सुरु

डुडामारी (शिवसताक्षी), १६ कार्तिक–एलभिडी प्रथम झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । झापाको शिवसताक्षी–११ दु्धेमा पहिलोपटक हुन लागेको झापा महिला गोल्डकप आयोजनाका लागि…

देउसीभैली खेलेर संङ्कलन गरेको रकमबाट सीसी क्यामेरा जडान

दमक, १६ कार्तिक–झापाको दमक–५ स्थित शान्ति टोल विकास संस्थाले तिहारमा खेलेको देउसीभैलीको रकमबाट टोलमा सीसी क्यामेरा जडान गरेका छन् । शान्ति  टोलको सुरक्षाका लागि संस्थाले १५ वटा सीसी क्यामेरा जडान…

माओवादी-समाजवादीसहित आठ दलले गरे एकताको सहमतिपत्रमा हस्ताक्षर

काठमाडौं, १६ कार्तिक–नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित ८ वटा कम्युनिष्ट पार्टीहरूले एकता गर्ने सहमति गरेका छन् । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको छलफलपछि आठ वटा राजनीतिक दलले…

छिमेकी साथी र भान्जाले गरे सरोज शर्माको हत्या

झापा, १६ कार्तिक–झापाको शिवसताक्षी–१० माइधारका सरोज शर्मा तिहार र छैठ पर्व मनाउन काठमाडौंबाट घर आएका थिए । छैठपछि उनी कार्यक्षेत्र काठमाडौं फर्कने तयारीमा थिए । बजारमा सुनको भाउ आकासिएको कारण…

प्रधानमन्त्री कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीसँग आज छलफल गर्ने

काठमाडौं, १६ कार्तिक–प्रधानमन्त्री सुशीला कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने भएकी छन्। आज (आइतबार) अपराह्न ४ बजे बालुवाटारमा बैठक आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा कोशी, मधेस, बागमती,…

एकीकृत समाजवादीसँग एकताबारे प्रचण्डले भनेः ‘हप्तादिन कट्दैन’

काठमाडौं, १६ कात्तिक–नेकपा (माओवादी केन्द्र) को महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक साताभित्र एकीकृत समाजवादीसँग एकता टुंगिने बताएका छन्। शनिबार पेरिसडाँडामा बैठकबाट बाहिरिने क्रममा पत्रकारहरूको प्रश्नमा प्रचण्डले…

ओली भन्छन्ः ‘एकीकृत समाजवादीका असन्तुष्टहरूसँग समूहगत एकता हुँदैन’

काठमाण्डौं, १६ कार्तिक–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका असन्तुष्ट पक्षसँग एकता समूहगत वा पार्टीगत एकता नहुने बताएका छन्। एकीकृत समाजवादीले शुक्रबार माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि…

मतभेदले काँग्रेसलाई सुदृढ बनाउँछ, फुटको कल्पना नगर्नुहोस्ः शर्मा

काठमाडौँ, १५ कार्तिक–नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा विभाजनको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भिन्न विचार र मतहरूलाई लोकतान्त्रिक…

आइतवारबाट मौसममा क्रमशः सुधार हुने

काठमाडौँ, १५ कार्तिक–जल तथा मौसम विज्ञान विभागले देशमा मौसम क्रमशः सुधार हुँदै गएको र आइतबार थप सुधार हुने जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले आज बिहान…