Month: January 2026

हात्तीपीडितले पाए १ करोड ३७ लाख राहत रकम

झापा, २१ पुस–झापामा जङ्गली हात्तीबाट पीडित बनेका परिवारलाई रू एक करोड ३७ लाख बढी राहत उपलब्ध गराइएको छ । जिल्लामा चालु आर्थिक वर्षको हालसम्म आठ सय  ८३ हात्तीपीडितलाई रू एक…

ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा फेरि हिमपात सुरु

ताप्लेजुङ, २१ पुस–ताप्लेजुङको पाथीभरा क्षेत्रमा आज साँझदेखि हिमपात भएको छ। हिमपात भएसँगै पाथीभरा क्षेत्रमा चिसो बढेको छ। “पाथीभरा क्षेत्रमा बिहान एकपटक छार्के परेको थियो, साँझदेखि हल्का हिउँ पर्न थाल्यो, चिसो…

झापा ५ बाट एमाले गर्यो ओलीलाई सिफारिस

दमक, २१ पुस–नेकपा (एमाले) ले फागुन २१ गते हुने निर्वाचनका लागि आफना अध्यक्ष केपी शर्मा ओलीको नाम झापा क्षेत्र नम्बर ५ बाट सिफारिस गरेको छ। बिर्तामोडमा बसेको क्षेत्रीय समन्वय कमिटीको…

बालेन भए रास्वपाका वरिष्ठ नेता, वरीयतामा दोस्रो

काठमाडौं, २१ पुस –काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वरिष्ठ नेता भएका छन्। रास्वपाको पार्टी कार्यालयमा आइतबार बसेको केन्द्रीय समिति बैठकले उनलाई केन्द्रीय सदस्यमा मनोनीत गर्दै…

कमल-७ विष्णुकट्ठामा महिला फुटबल प्रतियोगिता हुने

दमक, २० पुस–झापाको कमल–७ विष्णुकट्ठास्थित सिंहदेवी आधारभूत विद्यालयको खैल मैदानमा दोस्रो सृजनशील नकआउट महिला फुटबल प्रतियोगिता हुने भएको छ । सृजनशील युवा क्लवले आयोजना गर्ने प्रतियोगिताका बारेमा आज (आइतवार) बिहान…

पहुँचयुक्त भौतिक संरचनाको माग गर्दै ध्यानाकर्षण पत्र

दमक, २० पुस–अपाङ्गता भएका व्यक्तिहरूको हक-अधिकार सुनिश्चित गर्न दमक नगरपालिकाभित्र निर्माण हुने सम्पूर्ण भौतिक संरचना तथा सञ्चार सेवाहरू ‘पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका–२०६९’ अनुसार कार्यान्वयन गर्न माग गर्दै…

नेकपा (संयुक्त) ले झापामा माघ ५ गते पार्टी घोषणा गर्ने

झापा, २० पुस–तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पुनगर्ठनको पक्षमा अभिएका झापाका अगुवाहरुले माघ ५ गते सोमबार विर्तामोडमा जिल्लास्तरीय भेला गर्ने भएका छन् । पार्टी पुनगर्ठनको नेतृत्व एकीकृत समाजवादीका महासचिव…

वर्षाको अद्यावधिक आकलनः अझैपनि कम वर्षा हुने

काठमाडौं, २० पुस–जल तथा मौसम विज्ञान विभागले अझै केही महिना वर्षा सरदरभन्दा कम हुने आकलन सार्वजनिक गरेको छ। सार्वजनिक आकलनअनुसार यही पुस १७ देखि आगामी फागुन १६ गतेसम्मको अवधिमा सरदरभन्दा…

वर्नमाउथमाथि आर्सनलको रोमाञ्चक जित

काठमाडौं, २० पुस –इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा आर्सनलले वर्नमाउथलाई ३–२ गोल अन्तरले पराजित गर्दै तालिकामा आफ्नो अग्रता बलियो बनाएको छ। खेलमा सुरुवाती अग्रता वर्नमाउथले लिए पनि आर्सनलले…

दमक उद्योग बाणिज्य संघको अध्यक्षमा पुनःगुरागाई विजयी (मत विवरणसहित)

दमक, १९ पुस–दमकका उद्योगी, व्यवसायीहरुको छाता संगठन दमक उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः देवीप्रसाद (गोपाल) गुरागाई निर्वाचित भएका छन् । देवीप्रसाद (गोपाल) गुरागाईले अध्यक्षका प्रत्यासी भरत चम्लागाई र राजु खड्कालाई…