Month: March 2026

एमालेको पद्धति र हठलाई जनताले ‘रिजेक्ट’ गरेको होः पाण्डे

काठमाडौं, ३० फागुन–नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले प्रतिनिधिसभाको निर्वाचनको नतिजा कुनै षड्यन्त्र नभई एमालेको वर्तमान सञ्चालन पद्धति र हठलाई जनताले पूर्ण रूपमा ‘रिजेक्ट’ गरेको सन्देश भएको बताएका छन् ।…

कोशीमा कांग्रेस-एमालेभन्दा श्रम संस्कृति पार्टी ठूलो

काठमाडौँ, २८ फागुन–कोशी प्रदेशको समानुपातिक मत परिणाममा श्रम संस्कृति पार्टी कांग्रेस र एमालेलाई पछि पार्दै दोस्रो ठूलो दल बनेको छ । कोशीमा समानुपातिकतर्फको मत परिणाममा कांग्रेस तेस्रो तथा एमाले चौथो…

चित्रकारमाथि आगजनी गर्ने एक युवकविरुद्ध मुद्दा दायर

काठमाडौँ, २८ फागुन–भदौ २४ गते जेनजी आन्दोलनको क्रममा रविलक्ष्मी चित्रकारमाथि आगजनी गर्ने एक युवकविरुद्ध मुद्दा दर्ता भएको छ । प्रहरी वृत्त स्वयम्भूले चित्रकार र उनको निवासमा आगजनी गरेको आरोपमा बझाङको…

बीमितलपाई अस्पतालबाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन

काठमाडौं, २८ फागुन–स्वास्थ्य बिमा बोर्डले उपचार गराउन आएका बीमितलाई अस्पतालबाहिर औषधि खरिद नगराउन सबै अस्पताललाई निर्देशन गरेको छ । बोर्डका सूचना अधिकारी विकेश मल्लले सबै अस्पताललाई परिपत्र जारी गर्दै बीमितलाई…

सांसद छान्न दलहरूलाई ३ दिन समय दिने तयारी

काठमाडौं, २७ फागुन–निर्वाचन आयोगले समानुपातिक तर्फका सांसद छान्न राजनीतिक दलहरूलाई ३ दिनको समय दिने तयारी गरेको छ। निर्वाचन आयोगले दलहरूको प्राप्त मतको आधारमा कुन दलले कति सिट पाउने भनेर निर्धारण…

पाँच हजार नेपाली असुरक्षितः परराष्ट्र मन्त्रालय

काठमाडौं, २७ फागुन–मध्यपूर्वमा बढ्दो तनावकाबीच ५ हजार नेपाली नागरिकले आफू असुरक्षित रहेको जानकारी सरकारी संयन्त्रमा टिपाएको परराष्ट्र मन्त्रालयले जनाएको छ । बुधवार मन्त्रालयले प्रेस ब्रिफिङको आयोजना गर्दै सो जानकारी गराएको…

कोशी प्रदेशमा रास्वपा पहिलो, श्रम संस्कृति दोस्रो

झापा, २७ फागुन-गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत कोशी प्रदेशको समानुपातिकतर्फ नयाँ राजनीतिक शक्तिहरु उदय भएका छन्। हालै सार्वजनिक गरिएको मतपरिणामले परम्परागत राजनीतिक दललाई ठूलो धक्का दिँदै राष्ट्रिय स्वतन्त्र…

निर्वाचनमा असहयोग गर्नेलाई कांग्रेस झापाले गर्यो कार्वाही

विर्तामोड, २७ फागुन–हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा असहयोग गरेको भन्दै नेपाली कांग्रेस झापाले २ जिल्ला सदस्यसहित ५ जनालाई पार्टीबाट निष्कासन गरेको छ । कांग्रेस झापा जिल्ला कार्यसमितिका सभापति देउकुमार थेवेको अध्यक्षतामा…

निर्वाचन सम्पन्न गराउने सबैपक्षलाई कांग्रेस झापाद्वारा धन्यवाद ज्ञापन

झापा, २६ फागुन–नेपाली कांग्रेस झापाले फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने सबै पक्षलाई धन्यवाद ज्ञापन गरेको छ । जिल्ला कार्य समिति झापाका सभापति देउकुमार थेवेको अध्यक्षतामा…

श्रम संस्कृति पार्टीले पाए राष्ट्रिय दलको मान्यता

काठमाडौँ, २६ फागुन–फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ मङ्गलबार साँझसम्म एक करोड पाँच लाख ८३ हजार ३८७ मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगको मतगणना अनुसार समानुपातिकतर्फ…