एमाले पुनर्गठन कार्यदलमा सहमतिको प्रस्ताव तयार गर्ने
काठमाडौं, २९ भदौं–नेकपा (एमाले) पुनर्गठनका सुझाव पेश गर्न गठित कार्यदलमा सहमति नभएपछि दुईवटै प्रतिवेदनलाई मिलाउने जिम्मा तीन जना नेतालाई सुम्पिएर बैठक सकिएको छ । काभ्रेको बल्थलीस्थित एक रिसोर्टमा तीन दिनसम्म…
