सहारा नेपालमा १२ पदका लागि ४५ जनाको उम्मेद्वारी
चारपाने (बिर्तामोड), २६ भदौं–बिर्तामोड-चारपानेस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आगामी असोज १० गते हुने निर्वाचनमा उम्मेद्वाहरुको अन्तिम नामावली प्रकाशन भएको छ । झापा बिर्तामोड–२ स्थित चारपानेमा मूल…
