Month: September 2026

आज जेनजी आन्दोलन र सहिद दिवस

काठमाडौं, २३ भदौं–एक वर्षअघि काठमाडौंका सडकमा देखिएको त्यो दृश्य नेपालको राजनीतिक तथा सामाजिक इतिहासमा लामो समयसम्म सम्झिइनेछ। हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको आकाङ्क्षा बोकेका हजारौँ युवा सडकमा उत्रिएका…

भारतीय गोर्खा भूतपूर्व सैनिकले बाढीपीडितलाई १ लाख २५ हजार सहयोग गर्ने

दमक, २२ भदौं–रसुवास्थित भोटेकोशी र त्रिशुली नदीमा आएको बिनासकारी बाढी पहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि भारतीय गोर्खा भूतपूर्व सैनिक संगठन दमकले १ लाख २५ हजार रुपैयाँ सहयोग गर्ने भएको…

विपद्मा सुरक्षाकर्मीहरूले देखाएको कार्यलाई कदर गरौंः प्रधानमन्त्री

काठमाडौँ, २२ भदौं–प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने सुरक्षाकर्मीको उच्च कदर हुने बताएका छन्। सामाजिक सञ्जालमार्फत आज उनले विपद् व्यवस्थापनमा खटिने सुरक्षाकर्मीलाई सन्देश दिँदै सुरक्षाकर्मीलाई तपाईंहरूको सेवा, सुरक्षा…

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

काठमाडौं, २२ भदौं–देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ। रातिभन्दा दिउँसो धेरै स्थानमा भारी वर्षा हुने पूर्वानुमान छ। कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग, कर्णाली प्रदेशको…

आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं, २२ भदौं–रसुवाको भोटेकोशी नदीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै छ। १८ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले भोटेकोशीमा आएको अकल्पनीय भीषण बाढीका…

किरात राई यायोक्खा झापाको अध्यक्षमा पुनः गणेश

बिर्तामोड, २१ भदौं–किरात राई यायोक्खा झापाको ९औं जिल्ला अधिवेशनबाट अध्यक्षमा पुनः गणेशबहादुर राई निर्वाचित भएका छन् । यायोक्खा झापाको शनिवारदेखि शुरु भएको अधिवेशनको बन्दसत्रले गणेशबहादुर राईको नेतृत्वमा १५ सदस्यीय जिल्ला…

जेसीज सप्ताहः सवारी चालकलाई सचेतना तालिम

दमक, २१ भदौं–दमक जेसीजले सप्ताह समापन अघि विधालयका चार पाङग्रे साना–ठूला सवारीका चालक तथा सहचालकलाई ट्राफिक सुरक्षा तथा सचेतना तालिम दिएको छ । जेसीज सप्ताह अन्तर्गत यहाँका सरकारी र निजीसमेत…

दन्त रोग विशेषज्ञ डा.सोफिया थुलुङ राई सम्मानित

दमक, २० भदौं–मुख तथा दाँत रोगसम्बन्धिको उपचार सेवाका विशेषज्ञ डाक्टर सोफिया थुलुङ राई आज झापाको बिर्तामोडमा सम्मानित भएका छन् । किरात राई यायोक्खा झापाको नवौं जिल्ला अधिवेशनको उद्घाटन समारोहमा दन्त…

यलम्बर टाइम्सका सम्पादक दिपिन राई सम्मानित

दमक, २० भदौं–झापाको अर्जुनधराबाट प्रकाशित हुँदै आइरहेको यलम्बर टाइम्स र यलम्बर टाईम्स डटकमका प्रकाशक तथा सम्पादक दिपिन राई आज बिर्तामोडमा सम्मानित भएका छन् । किरात राई यायोक्खा झापाको ९औँ जिल्ला…

हंसेदुम्से सामुदायिक वनको नेतृत्वमा द्धिपक्षीय प्रतिस्पर्धा

दमक, २० भदौं– भोली आइतबार (भाद्र २१ गते) हुने दमकस्थित हंसेदुम्से सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षका लागि दुई जनाबीच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन समितिले आज प्रकाशन गरेको उम्मेदवारको…