दमक भेट्रान च्यालेन्ज कपको उपाधि बिर्तामोडले जित्यो
सुजन गौतम/बेलडाँगी (दमक), २१ असोज–झापाको दमकमा आज सम्पन्न कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप–२०८३ को उपाधि बिर्तामोड भेट्रानले जितेको छ। दमक–२ बेलडाँगी खेलमैदानमा बिहीबार सम्पन्न फाइनल खेलमा बिर्तामोड…
