काठमाण्डौं, २ असार–फिफा विश्वकप फुटबल २०२६ मा फ्रान्सका स्टार किलियन एम्बाप्पेले व्यक्तिगत कीर्तिमानतर्फ अर्को महत्वपूर्ण फड्को मारेका छन्।

इङ्ग्ल्यान्डविरुद्धको तेस्रो स्थानको खेलमा दुई गोल गर्दै फ्रान्सका स्टार एम्बाप्पेले यस संस्करणमा १० गोल पुर्‍याए,का छन् ।

सन् १९७० पछि एउटै संस्करणमा दोहोरो अंकमा गोल गर्ने एम्बाप्पेको पहिलो उपलब्धि हो।

एमबाप्पेले तीन वटा विश्वकपमा कुल २२ गोल गरिसकेका छन् । सन् २०१८ मा ४ र २०२२ मा ८ गोल समावेश छन्।

अन्र्जेटिनी स्टार नियोनस मेसीले भने ६ वटा विश्वकपमा २१ गोल गरेका छन्। यसले दुई महान खेलाडीबीचको ऐतिहासिक प्रतिस्पर्धालाई अझ रोचक बनाएको छ।

यसैबीच इङ्ग्ल्यान्डका जुड बेलिङ्घमले पनि एकै संस्करणमा ७ गोल गर्दै सर्वाधिक गोल गर्ने पहिलो इंग्लिस खेलाडीको कीर्तिमान बनाएका छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *