काठमाडौँ, १३ साउन–व्यवसायी शेखर गोल्छालाई धरौटीमा छाड्ने आदेश भएको छ।
काठमाडौँ जिल्ला अदालतले बीमा र धितोपत्रसम्बन्धी कसुरमा उनलाई उक्त आदेश दिएको हो।
अदालतमा गोल्छा आफैँ अदालतमा हाजिर भएका थिए। थाहा खबरबाट
व्यवसायी शेखर गोल्छा काठमाडौँ, १३ साउन–व्यवसायी शेखर गोल्छालाई धरौटीमा छाड्ने आदेश भएको छ।