डा बाबुराम भट्टराई भन्छन्ः ‘कोरोना सँगसँगै ओली भाइरससँग पनि लड्नु छ’
काठमाडौं, ९ पुस–जनता समाजवादी पार्टी (जसप) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले कोरोनाविरुद्धको खोप पनि अर्कासँग मागेर लगाउनुपर्ने देशको नियतिप्रति टिप्पणी गरेका छन् । भारतले बिहीबार १० लाख डोज…
नेकपाले आज काठमाडौंमा प्रदर्शन गर्दै, एक लाख कार्यकर्ता उतार्ने तयारी
काठमाडौं, ९ पुस–प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज (शुक्रबार) काठमाडौंमा विरोध प्रदर्शन गर्दैछ । एक लाख कार्यकर्ता उतार्ने लक्ष्यसहित यो समुहले विशाल शक्ति प्रदर्शन भनेको आजको कार्यक्रममा…
संसद् पुनर्बहाली हुन्छः अध्यक्ष नेपाल
सुर्खेत, ९ माघ–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले संसद् पुनर्बहाली हुने विश्वास व्यक्त गरेका छन् । नेकपाले वीरेन्द्रनगरमा आयोजना गरेको विरोध-सभामा उनले संविधानको धारा उल्लेख नगरेर प्रतिनिधिसभा भंग…
कोभिड खोप शुक्रबारबाट सातै प्रदेशमा ढुवानी हुने
काठमाडौं, ८ माघ–नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि भएको एक वर्षपछि कोरोना भाइरस विरुद्वको खोप आइपुगेको छ। गतवर्ष माघ ९ गते नेपालमा चीनको वुहानबाट आएका एक युवामा पहिलोपटक कोरोना भाइरस पुष्टि…
यौन चरम आनन्द नहुने समस्या
ऐजेन्सी, ८ माघ–यौन उत्तेजनाको समस्या महिला र पुरुष दुवैमा हुने गर्दछ। महिलाहरुमा उत्तेजनाको बेला यौनाङ्ग मुलायम भै फैलिने र रसिलो हुने प्रक्रियामा गड्बडी हुने समस्या हुन्छ। धेरै महिलाहरुमा डर, त्रास,…
यौन सम्पर्कका बेला महिलाहरुले यी १५ कुरा सोच्छन्
काठमाडौं, ८ माघ–मानव जिवनको लागि यौन महत्वपूर्ण पाटो हो । यौन सम्बन्ध पुरुष र महिलाबीचको प्राकृतिक आकर्षणको मुख्य कारण हो । तर यौन सम्बन्ध राख्दा महिला र पुरुषको मनमा कस्तो…
पूर्वएमालेमा पनि ओली घाँडो थिएः अध्यक्ष नेपाल
सुर्खेत, ८ माघ–नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी हटाउने घोषणा गरेका छन् । बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित बिरोधसभामा अध्यक्ष नेपालले…
राष्ट्रवाद ‘नौटङ्की’ होइनः प्रधानमन्त्री ओली
काठमाडौँ, ८ माघ–प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रवाद ‘नौटङ्की’ हो ? भन्दै प्रश्न गरेका छन् । बिहीबार आफू निकट प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले राष्ट्रवादका नाममा केही मानिस…
सेञ्चुरी कमर्सियल बैंकको कमल गाउँपालिकामा शाखारहित कार्यालय सञ्चालन
केर्खा (कमल) ८ माघ–सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले झापाको कमल गाउँपालिकाको क्याम्पा बजारमा आजदेखि शाखारहित सेवा सञ्चालन गरेको छ । कमल गाउँपालिकाको वडा नं २ क्याम्पा बजारमा स्थापना भएको कार्यालयको उद्घाटन…
संसद् विघटन गरेर देशलाई अस्थिरतातर्फ लगियोः बरिष्ठ नेता पौडेल
काठमाडौं, ८ माघ–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनसँगै देशलाई राजनीतिक अस्थिरतामा लगिएको बताएका छन् । काग्रेस काठमाडौं महानगरपालिका–१६ एकाइद्वारा आज आयोजना गरेको विरोधसभामा उनले झण्डै दुई तिहाइ बहुमत…
