मैले आफैंले प्रस्ताव गरेको प्रधानमन्त्री अहिले घाँडो भयोः माधव नेपाल

काठमाडौं, २१ पुस–नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड–नेपाल) समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली देशलाई घाँडो भएको बताएका छन्। काठमाडौंको नयाँ बानेश्वरस्थित इन्द्रेणी बैंक्युटमा जनता समाजवादी पार्टीले गरेको राजनीतिक अन्तर्कियामा उनले…

संसद विघटनको डटेर विरोध गर्नुपर्छः रामचन्द्र पौडेल

काठमाडौँ, २१ पुस–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटनको डटेर विरोध गर्नुपर्ने बताएका छन् । जनता समाजवादी पार्टीले सोमबार सरकारको असंवैधानिक कदम र राजनीतिक संकट विषयक…

नेकपा प्रदेश-२ को संसदीय दलको नेतामा महत्तो चयन, मण्डललाई हटाइयो

जनकपुरधाम, २१ पुस–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश–२ को नेकपा संसदीय दलको नेता सत्यनारायण मण्डललाई पदबाट हटाएको छ । नेकपा प्रचण्ड–नेपाल पक्षको मंगलबार बसेको संसदीय दलको बैठकले मण्डललाई दलको नेताबाट हटाएको…

ओली प्रतिनिधि सभाको हत्या गर्न घाँटी अठ्याएर बस्नु भएको छः अध्यक्ष नेपाल

काठमाडौं, २१ पुस–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सबै राजनीतिक शक्ति सडकमा उत्रिनुपर्ने बताएका छन् । जनता समाजवादी पार्टी…

प्रतिनिधि सभा पुनर्स्थापना हुन्छ, सूर्य चिन्ह हामीले पाउँछौंः प्रवक्ता श्रेष्ठ

काठमाडौं, २१ पुस–नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड(नेपाल) समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिलेको नेकपाको राजनीति अग्रगमन, क्रान्तिकारी र पश्चगमनबीचको अन्तरविरोध भएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पश्चगमनतिर लागेको कुरा उनको…

बैज्ञानिक वन ब्याबस्थापन भएका समूहले छुट्टै महासंघ बनाउने

अर्जुन जम्नेली राई/मोरङ, २१ पुस–बैज्ञानिक वन व्यवस्थापन कायम र बन्द भएको काठ, बिक्री बितरण खुलाउन बैज्ञानिक वन व्यवस्थापन भएका समूहहरूको भेलाले बैज्ञानिक वन सरोकार वाला सन्जाल मोरङ पुनःगठन गरेको छ…

अनेरास्ववियूद्धारा संसद विघटनविरुद्ध आन्दोलन घोषणा

काठमाडौं, २१ पुस–नेकपा प्रचण्ड–माधव समूह सम्बद्ध अनेरास्ववियूले संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै अनेरास्ववियूले देशव्यापी आन्दोलनको घोषणा गरेको हो। बागबजारस्थित अनेरास्ववियू…

उद्योग वाणिज्य महासंघ प्रदेश-१ को नयाँ नेतृत्व चयन

विराटनगर, २१ पुस–नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेश समितिको नयाँ कार्यसमिति चयन भएको छ । झापाको बिर्तामोडमा सम्पन्न तेस्रो साधारणसभा तथा अधिवेशनबाट झापाका टीकाराज ढकाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका…

सुरक्षा निकायको निष्कर्षः वैशाखमा निर्वाचन मुस्किल

काठमाडौं, २१ पुस–सरकारको निर्वाचनमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरी आगामी वैशाखमा निर्वाचनको मिति घोषणा गरेको भए पनि सुरक्षा निकायले भने वैशाखमा निर्वाचन मुस्किल भएको अनौपचारिक निष्कर्ष निकालेको छ ।…

पूर्वमन्त्री लालबाबु पण्डित भन्छन्ः ‘म एकताको पक्षमा छु’

काठमाण्डौं, २१ पुस–नेकपाका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री लालबाबु पण्डितले हालै गौतमसँग भेटघाट गरेका थिए । पहिले प्रचण्ड-नेपालको समूहमा रहेका पण्डित आफू कुनै समूहमा नभएर पार्टी एकताको पक्षमा उभिएको बताउँछन् ।…