वामदेवका दुई रणनीतिः सके एकता जोगाउने नभए चुनावी गठबन्धन
काठमाडौं, २१ पुस–राजनीतिक रुपमा विभाजित नेकपाको प्रचण्ड-नेपाल र ओली खेमाले पार्टीको नाम र चुनाव चिह्न आफ्नै पक्षमा भएको जिकिर गरिरहेका छन् । निर्वाचन आयोगमा छुट्टाछुट्टै भेला र बैठकले गरेका निर्णयहरु…
प्रदेशसभा पनि विघटन हुनसक्छः मन्त्री तुम्बाहाङ्फे
काठमाडौं, २१ पुस–भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फेले प्रदेशसभा पनि विघटन हुनसक्ने बताएकी छन् । सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले केन्द्रमा देखिएको राजनीतिको प्रभाव प्रदेश सभामा…
जबर्जस्ती पिलर गाड्ने भारतीय सीमा सुरक्षा बल (एसएसबी) लाई गाउँलेले लखेटे
इलाम, २१ पुस–नेपाल-भारत पूर्वी सीमावर्ती क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले जबर्जस्ती पिलर गाडेको थाहा पाएपछि स्थानीयले रोकेका छन् । सूर्योदय नगरपालिकाको हिलेभन्ज्याङमा आइतबार राति एसएसबीले पिलर गाडेको थाहा…
प्रचण्डलाई प्रधानमन्त्रीबाट रोक्न संसद् भंग गर्यौँः बादल
काठमाण्डौं, २१ पुस–गृहमन्त्री रामबहादुर थापा बादलले प्रचण्डलाई प्रधानमन्त्री बन्नबाट रोक्न संसद् भंग गरिएको बताएका छन् । ओली समूहले भरतपुरको एक रिसोर्टमा सोमबार आयोजना गरेको भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले उक्त…
मास्क लाउने र हात धुने बानीले घटे सरुवा रोग
काठमाडौं, २१ पुस–कोरोना नियन्त्रणका लागि भनेर गत वर्षदेखि विश्वभरि अपनाइएको जनस्वास्थ्य मापदण्डका कारण अन्य सरुवा रोगसमेत घटिरहेको पाइएको छ। राजधानीका मुख्य तथा ठूला अस्पतालहरूले फोहोर तथा प्रदूषणले लाग्ने रोग नियन्त्रण…
कृष्ण पहाडीले भनेः ‘केपी ओली दोस्रो जंगबहादुर बन्न खोज्दैछन्’
काठमाडौं, २१ पुस–मानवअधिकारवादी नेता कृष्ण पहाडीले संसद बिघटनको सिफारिस गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को जंगबहादुर बन्ने प्रयास गरेको टिप्पणी गरेका छन् । ओलीको प्रयासले अस्थिरतामा विदेशी र राजावादीले फाइदा…
मृगौला पीडित एलन नेम्बाङको उपचारमा युकेबाट रु १ लाख ५६ हजार ४ सय ५५ सहयोग प्राप्त
धरमपुर, २० पुस–दुबै मृगौलामा समस्या भएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारत झापा कमल गाउँपालिकाका सात बर्षिय एलन नेम्बाङको उपचारमा बेलायत (युके) बाट रु १ लाख ५६ हजार ४…
पार्टी एकता जोगाउन वामदेव गौतमले देशव्यापी अभियान चलाउने
काठमाडौं, २० पुस–नेपाल कम्युनिस्ट पार्टी नेकपा औपचारिक रूपमा विभाजन हुन मात्र बाँकी रहँदा उपाध्यक्ष वामदेव गौतम भने अझै पार्टी एकताकै पक्षमा उभिरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल…
ला लिगामा मेसीको पाँच सय खेल
काठमाडौं, २० पुस–अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेसीले स्पेनिश क्लब बार्सिलोनामा एक अर्को रेकर्ड कायम गरेका छन्। उनले आइतबार राति भएको स्पेनिश ला-लिगमा पाँच सयौं खेल खेले। यो उपलब्धि हासिल गर्ने…
सरकार काम चलाउ भइसक्योः डा मन्त्री तुम्बाहाङ्फे
विराटनगर, २० पुस–भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा शिवमाया तुम्बाहाङ्फेले सरकार काम चलाउ भइसकेको बताएकी छन्। विराटनरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री तुम्बाहाङ्फेले प्रतिनिधिसभा नरहेको अवस्थामा वर्तमान सरकार काम…
