प्रचण्ड-नेपालले गरे कानुनविद्सँग छलफल

काठमाडौं, ६ पौष–नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालले कानुनविद्हरुसँग परामर्श गरेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीले चालेको असंवैधानिक कदमका विरुद्ध चालिने कदमका विषयमा नेताहरुले परामर्श…

बादलले भनेः ‘दुर्भाग्यपूर्ण भयो, विचार मिल्नेहरुसँग जान्छु’

काठमाडौं, ६ पौष–गृहमन्त्री एवम् नेकपाका नेता रामबहादुर थापा ‘बादल’ले आफू विचार र राजनीति मिल्नेसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । पुल्चोकमा आफूनिकट केन्द्रीय सदस्यहरुसंँको भेलामा बादलले यस्तो बताएका हुन्…

संविधानविद् भन्छन्ः ‘संसद् जीवित छ, ओलीको दाबी मान्ने हो भने प्रधानमन्त्री पद रिक्त भयो’

काठमाडौं, ६ पौष–संविधानविद्‌हरुले प्रधानमन्त्रीको प्रस्तावमा राष्ट्रपतिबाट भएको संसद् विघटन अनधिकृत भएको भन्दै विघटन नै नभएको तर्क गरेका छन् । उनीहरुले संविधानको धारा ७६ को ७ को अवस्थाबाहेक कुनै पनि अवस्थामा…

खोप ल्याउन सवा १० अर्ब, माघसम्म खोप ल्याउने तयारी

काठमाडौं, ६ पुस–सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध खोपको खरिद, व्यवस्थापन र वितरण गर्न १० अर्ब रुपैयाँ विनियोजन गरेको छ । सरकारले कोभिड १९ स्वास्थ्य क्षेत्र द्रुत कार्ययोजना तयार गरी पहिलो…

ओली गुटको ‘रबर स्टयाम्प’

काठमाडौं, ६ पुस–प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभाको विघटन र मध्यावधि चुनावको सिफारिसलाई तुरुन्तै सहजै स्वीकृत गरेपछि राष्ट्रपछि विद्यादेवी भण्डारी विवादमा तानिएकी छन् । सरकारको संसद् विघटन गर्ने सिफारिस…

संसद् विघटनको छिनोफानो अब अदालतबाट मात्रै

काठमाडौं, ६ पुस–मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटनको प्रस्ताव स्वीकृत गरेसँगै अबको अन्तिम निर्णय सर्वोच्च अदालतको कोर्टमा रहेको छ । आइतबार नै संसद् विघटन भएको प्रस्ताव स्वीकृत भएसँगै सोविरुद्ध…

चिनी मिलले फेरि झुक्याए किसानलाई

काठमाडौं, ६ पुस–चिनी मिलले उखु किसानलाई खातामा रकम हालिदिएको भनेर झुक्याएको पाइएको छ । शुक्रबारदेखि नै किसानका खातामा रकम पठाएको भनिए पनि आइतबारसम्म पैसा नपठाएर आफूहरुलाई झुकयाएको किसानको आरोप छ…

बालुवाटारमा आज ओली निकटका नेताहरूको भेला हुँदै

काठमाडौं, ६ पुस–प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका नेताहरूलाई बालुवाटार बोलाएका छन् । ओलीले आज ९सोमबार० बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा आफू…

टोटेनहमलाई हराउँदै लेस्टर शीर्ष दुईमा

काठमाडौं, ६ पौष–प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले जित निकालेको छ । आइतबार भएको खेलमा लेस्टरले टोटेनहमलाई हराउँदै आफूलाई शीर्ष दुईमा स्थापित गर्न सफल भएको हो । टोटेनहमको घरेलु मैदानमा भएको…

बैंकिङ कसुरमा प्रबन्धकसहित पाँचजना पक्राउ

काठमाडौ, ६ पौष–बैंकिङ कसुर मुद्दामा ऋणी र बैंकका शाखा प्रबन्धकसहितका व्यक्ति संलग्न रहेको खुलेको छ । उक्त कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले महालक्ष्मी विकास बैंकका विभिन्न शाखा कार्यालयका प्रबन्धक र…