प्रधानमन्त्रीले बालुवाटार बोलाए आफूनिकट निवर्तमान सांसदहरू
काठमाडौं, ६ पौष–प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट विघटित प्रतिनिधिसभाका सदस्यहरूलाई बालुवाटारमा बोलाएका छन् । सोमबार बिहान ९ बजे काठमाडौंमा उपलब्ध सबै निवर्तमान सांसदहरूलाई बालुवाटार आउन खबर गरिएको केन्द्रीय सदस्य कृष्ण…
सोमबार १ बजे संसद् भवनमा नेकपा सांसदहरूको बैठक आह्वान
काठमाण्डौं, ५ पौष–नेकपाको स्थायी कमिटी बैठकले सोमबार संसद् भवन नयाँ बानेश्वर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पार्टीका सांसदहरूको बैठक आह्वान गरेको छ । बालुवाटारमा आइतबार बसेको स्थायी कमिटी बैठकले प्रतिनिधिसभा र राष्ट्रिय…
प्रचण्डलाई ओलीको प्रस्तावः ‘मिलेर चुनावमा जाऔँ, जितेर आऊँ’
काठमाण्डौं, ५ पौष–प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदबाट प्रतिनिधिसभा विघटनको सिफारिस गर्ने निर्णय गरेपछि अध्यक्ष पुष्पकमल दाहाललाई बोलाएर मिलेर चुनावमा भाग लिएर जितेर आउन प्रस्ताव गरेका छन् । स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री…
मेसी र रोनाल्डोलाई पछि पार्दै लेवान्डोस्की बने फिफा वर्ष खेलाडी
काठमाडौं, ५ पौष–लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै रोबर्ट लेवान्डोस्की यस वर्षको फिफा वर्ष खेलाडी घोषित भएका छन्। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले वर्ष खेलाडीको सूची सार्वजनीक गर्दा लेवान्डोस्की, मेस्सी…
ऊर्जामन्त्री पुनले छाडे गाडी र सरकारी निवास
काठमाडौं, ५ पौष–ऊर्जामन्त्री वर्षमान पुनले सरकारी निवास र गाडी छाडेर आफ्नै निवास फर्किएका छन् । आज मन्त्री पुनले प्रधानमन्त्रीको संसद् विघटन गर्ने निर्णयमा असहमति जनाउँदै राजीनामा दिएका थिए । लगत्तै…
मेरो नाममा प्रयोग भएको ट्विटर ‘फेक’ हो, भ्रममा नपर्नुहोलाः प्रेमकुमार राई
काठमाडौं, ५ पुस–पूर्व गृह सचिव तथा नव नियुक्त अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आफ्नो कुनै पनि आधिकारिक सामाजिक सञ्जाल नरहेको बताएका छन् । राईको तस्बिर र नाम…
पूर्व सभामुख महरालाई स्थायी कमिटीमा लैजाने नेकपाको निर्णय
काठमाडौं, ५ पुस–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले स्थायी कमिटीको रिक्त स्थानमा पूर्व सभामुख कृष्णबहादुर महरालाई लैजाने निर्णय गरेको छ । आज (आइतबार) प्रधानमन्त्री निवास वालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले…
संसद विघटन विरुद्ध संयुक्त प्रतिरोध गर्ने तीन प्रमुख दलको निर्णय
काठमाडौं, ५ पुस–प्रमुख तीन दलले प्रधानमन्त्रीको कदम विरुद्ध संयुक्त प्रतिरोध गर्ने निर्णय गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले संसद विघटनको संयुक्त…
ओलीलाई अनुशासनको कारबाही गर्ने नेकपा स्थायी कमिटीको निर्णय
काठमाडौं, ५ पुस–सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासन उल्लङ्घन गरेको भन्दै कारबाही गर्ने निर्णय गरेको छ । आइतबार साँझ बालुवाटारमा बसेको नेकपाको स्थायी कमिटी बैठकले…
‘सयौ जुनी भए पनि’ म्युजिक भिडियोबाट मोडल पञ्च शेर्माको चर्चा
काठमाडौ, ५ पौष–काठमाडौको अनामनगरस्थित बिहानी क्याफेमा युथ ग्रुप नेपालले पत्रकार सम्मेलनमार्फत सयौ जुनी भए पनि नामक गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ । क्यानाडामा निर्माण गरिएको उक्त गीत आज एक…
