बागलुङमा एक साताको बन्दाबन्दी, देउसी भैलो खेल्न नपाइने

बागलुुङ, १८ कार्तिक–नेपालीहरुको दोस्रो महान पर्व तिहारका अवसरमा खेलिँदै आएको देउसीभैलो यस वर्ष खेल्न नपाइने भएको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस बागलुङको समुदायस्तरमा फैलिएको भन्दै जिल्ला प्रशासन…

कोरोनाबाट बिपी प्रतिष्ठानका एक स्वास्थ्यकर्मीको मृत्यु

सुनसरी, १८ कार्तिक–कोरोना भाइरस संक्रमणबाट धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एक स्वास्थ्यकर्मीको ज्यान गएको छ । प्रतिष्ठानको आकस्मिक कक्षमा कार्यरत २८ वर्षीय रेडियोग्राफरको सोमबार साँझ मृत्यु भएको प्रतिष्ठानले…

नेपालभर कोरोना निको हुने दर वृद्धि

काठमाडौं, १८ कार्तिक–नेपालभर गत २४ घण्टामा दुई हजार ९३३ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने तीन हजार १५० निको भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा…

महोत्तरीमा बलात्कारका आरोपी वडासचिव कारागार चलान

महोत्तरी, १८ कार्तिक–बलात्कारको आरोप लागेका महोत्तरीको भङ्‍गाहा नगरपालिका ९ का वडासचिव मिथिलेश यादव पुर्पक्षका लागि कारागार चलान भएका छन् । महोत्तरी जिल्ला अदालतमा सोमबार भएको प्रारम्भिक सुनवाइमा न्यायाधीश दुर्गा गुरुङको…

हुन्‍डीको १ करोड रकमसहित काठमाडौंबाट ३ जना पक्राउ

काठमाडौं, १८ कार्तिक–अवैध कारोबार हुन्‍डीको एक करोड रुपैयाँसहित काठमाडौंबाट तीनजना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्‍युरो (सीआईबी) को टोलीले ओमबहालबाट हिजो साँझ उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट…

नियमित यौन सम्पर्क गर्नेहरु सुन्दर हुनुको रहस्य, यस्ता छन् !

काठमाडौं, १७ कार्तिक–यौन विश्वमै बढी चासोका रुपमा लिईने विषय हो । यसको गलत प्रयोगले कतिलाई जीवनको लोकप्रियताबाट सिध्याएको पनि छ भने कतिलाई स्वस्थ बनाएको पनि विभिन्न अध्ययनहरुले देखाएका छन् ।…

‘छक्का-पन्जा’ मा अब नयाँ टिम, कलाकार जितु नेपाल नदेखिने !

काठमाडौं, १७ कात्तिक–‘छक्का-पन्जा’ फिल्मले आफ्नो नयाँ टोली विस्तार गर्ने भएको छ। हाँस्य विधाका फिल्महरू निर्माण गर्दै आएको यो टोलीमा अहिले दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल (मुन्द्रे), केदार घिमिरे (माग्ने…

कांग्रेस पदाधिकारीको बैठकमा ठोस सहमति जुटेन मंगलबार पुनः बैठक बस्ने

काठमाडौं, १७ कार्तिक–नेपाली कांग्रेसको पदाधिकारी बैठकमा आगामी महाधिवेशन, पार्टीभित्र देखिएको आन्तरिक विवाद र कोरोना महामारी नियन्त्रणमा सरकारका काम–कारबाहीका विषयमा छलफल भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले उठाएको १६…

पाँचथर प्रवेश गर्ने यात्रुको चेकजाँचमा कडाई गरिने

पाँचथर, १७ कार्तिक–पाँचथर जिल्लाको प्रबेशद्वारका रुपमा रहेको राँकेबजार भएर भित्रने यात्रुको चेकजाँचमा कडाइ गरिने भएको छ । जिल्लामा कोरोना संक्रमणको जोखिम बढेसँगै जिल्ला प्रशासन कार्यालय पाँचथरमा आज बसेको जिल्ला स्तरीय…

दाम्पत्य जीवनमा सेक्सको भूमिका

दमक (एजेन्सी), १७ कार्तिक–पति-पत्नीको नाता यसकारण नाजुक मानिन्छ कि यसलाई शारीरिक र मानसिक स्तरमा सन्तुलित राख्नुपर्छ । र, यो वास्तवमा कठिन काम हो । फरक–फरक परिवेश र संस्कारबाट आएका दम्पतीले…