ज्वरो आउने, खोकी लाग्ने लक्षण छ ? पीसीआर गराइहाल्नुस् !
काठमाडौं, १४ कार्तिक–मौसम परिवर्तनको बेला अहिले काठमाडौंसहित मुलुकभर कैयौँ व्यक्तिमा रुघा लाग्ने, ज्वरो आउने र खोकीको लक्षण देखिएका छन् । यसलाई कतिपयले सामान्य ज्वरो, रुघा र मौसम परिवर्तनको कारण माने…
विप्लव समूहका मेची-कोशी ब्यूरो चौथो कम्पनीका कमिसार पक्राउ
मोरङ, १३ कार्तिक–नेत्रविक्रम चन्द (विप्लव) नकेपाका पूर्वी कमाण्डर (चौथो कम्पनी कमिसार) हातहतियारसहित दुई जना पक्राउ परेका छन् । मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काको नेतृत्वको टोलीले सप्तरीको सुरुङ्गा नगरपालिका २…
प्रदेश १ मा १३४ कोरोना सङ्क्रमित थप
विराटनगर, १३ कार्तिक–पछिल्लो २४ घण्टामा प्रदेश १ मा १३४ जना कोरोना सङ्क्रमित थपिएका छन् । सङ्क्रमितमा ६४ महिला र ७० जना पुरुष छन् । थपिएका सङ्क्रमितमा सुनसरीमा ५७, मोरङमा ४२…
ओलीनिकट नेता भन्छन्ः ‘प्रचण्ड-नेपाल अविश्वासको प्रस्ताव ल्याउने तयारीमा छन्’
काठमाडौं, १३ कार्तिक–सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अन्तरविरोध झनै चर्किएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठकको निर्णय लत्याउँदै मन्त्रिपरिषद् पुनर्गठन, राजदूत सिफारिस गरेपछि पार्टी अध्यक्ष पुष्पकमल…
आज कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु
काठमाडौं, १३ कार्तिक–नोभेल कोरोना भाइरसको संक्रमणबाट देशभर थप १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १७ जनाको…
बिहिबार दुई हजार ३६४ कोरोना संक्रमित थपिए
काठमाडौं, १३ कार्तिक–देशभर नोभेल कोरोना भाइरसका थप दुई हजार ३६४ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार…
यी हुन् लामो समयसम्म कायम रहेको कोरोना संक्रमणको संकेत
बीबीसी (काठमाण्डौं), १३ कार्तिक–‘लङ कोभिड’ भनेको कोरोना भाइरसबाट संक्रमित भइसकेपछि त्यसको असर लामो समयसम्म रहिरहनु हो जुन समस्या पछिल्लो समय धेरै बिरामीमा बढ्दो रुपमा देखा परिरहेको छ । त्यस्ता धेरै…
रासफोर्डको ह्याट्रिकमा युनाइटेडको फराकिलो जित
काठमाडौं, १३ कार्तिक–माक्र्युस रासफोर्डको ह्याट्रिकको सहयोगमा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाटेडले च्याम्पियन्स लिग फुटबलमा फराकिलो जित निकालेको छ । बुधबार राति घरेलु मैदानमा ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले आरबी लेइपिजिङमाथि…
च्याम्पियनस लिग फुटबलमा पीएसजीको सहज जित
काठमाडौं, १३ कार्तिक–फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले च्याम्पियनस लिग फुटबलमा सहज जित निकालेको छ । बुधबार राति स्तानबुल क्लबको घरेलु मैदानमा भएको खेलमा पीएसजीले २-० को…
प्रमुख व्यापारिक तातोपानी नाका पुनःसञ्चालन
रसुवा, १३ कार्तिक–नेपाल–चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका औपचारिक रुपमा आजदेखि पुनः सञ्चालनमा आएको छ । बाढीपहिराले तीन महिनादेखि बन्द भई गत असोज १९ गते सञ्चालनमा आएकामा केही नेपाली कर्मचारीमा कोभिड-१९…
