दसैंको मुख्य दिन विजयादशमी आजः उत्तम साइत १०ः १९ बजे
काठमाडौं, १० कार्तिक–दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक…
यसवर्षको दशैमा सन्थाल समुदायको परम्परागत भेषभूषा, बाजा र नृत्य प्रर्दशन नहुने
धरमपुर, ९ कार्तिक–नवरात्रि अर्थात् दशैं शुरु भएसँगै झापा र मोरङका दक्षिणी गाउँ रातभरि गुन्जयमान हुन्थे। ठाउँठाउँमा दशैं मेला लाग्ने गर्थे। ती मेलाका मुख्य आकर्षण हुने गरेका थिए, यसै भूगोलका आदिवाासी…
चेन्नईद्वारा बैंगलोर पराजित
काठमाडौं, ९ कार्तिक–चेन्नई सुपर किङ्सले जारी सिजनको आईपीएलमा चौथो जित निकालेको छ । आइतबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले पराजित गर्दै सिजनको चौथो जित निकालेको हो । बैंगलोरले…
हत्याको अभियोगमा दुई भारतीय नागरिक पक्राउ
भक्तपुर, ९ कार्तिक–भक्तपुर नगरपालिका १ ईटापाकोस्थित मेटल कारखानामा कार्यरत ३५ वर्षीय भारतीय नागरिक शाहीव हुसैनको हत्याको अभियोगमा प्रहरीले आज दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तर…
विवाहपछि धेरैजसो महिलालाई हुन्छ यी ५ कुराको पछुतो
एजेन्सी (काठमाडौँ), ९ कार्तिक–विवाह हाम्रो जीवनको सबैभन्दा महत्वपूर्ण फैसला हो, जुन सोच विचार गरेर मात्र लिनु पर्दछ। धेरै जसो महिला विवाहपछि नयाँ परिवेशमा आफूलाई लैजाने गर्दछन्। यसमा धेरै जसो महिला…
सेक्सका यी भित्री कुरा थाहा छ ?
एजेन्सी, ९ कार्तिक–मानिसमा सामान्यत १६ वर्ष माथि उमेरका व्यक्तिलाई सेक्स गर्न इच्छा हुन्छ, भनिन्छ । यदि चाहेको बेला यौन सम्पर्क हुन नसकेमा युवा अवस्थाका युवाहरु हस्तमैथुनबाट आफ्नो अतृप्त चाहाना पुरा…
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८४७ पुग्यो
काठमाडौं, ९ कार्तिक–नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर ५ जनाको मृत्यु भएको हो। योसँगै हालसम्म…
विश्वमा कोरोना संक्रमितको संख्या चार करोड २९ लाख नाघ्यो
काठमाडौं, ९ कार्तिक–विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या चार करोड २९ लाख नाघेको जोन्स हप्किन्स विश्व विद्यालयले दिएको पछिल्लो अपडेटमा जनाएको छ । उक्त विश्वविद्यालयका अनुसार विश्वभरी चार करोड २९ लाख…
आइतबार कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु
काठमाडौं, ९ कार्तिक–नोभेल कोरोना भाइरसको संक्रमणबाट देशभर थप पाँच जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप पाँच जनाको…
आज थप दुई हजार ८५६ कोरोना संक्रमित थपिए
काठमाडौं, ९ कार्तिक–देशभर नोभेल कोरोना भाइरसका थप दुई हजार ८५६ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार…
